मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्यांकसहित)
काठमाडौं । हाल संञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये ८ कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, आईजिआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरे मर्जर भई बनेका...
मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । आज शेयर सूचीकृत गरेका कम्पनीहरुको शेयर भोलि दोस्रो बजारमा कारोबारमा आउनेछ ।...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार घटेसँगै हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक घटेको छ ।...
दोहोरो अंकले घट्यो नेप्से, म्युचुअल फण्ड उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज...
हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । शेयर बजार ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा पनि हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । हिमालयन डिष्टलरीका आज २० करोड माथिको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टसको शेयर १८ करोड...
शिवम सिमेन्टले यस बर्ष सहायक कम्पनीबाट आएको साढे ३० करोडले लाभांश बाँड्ने
काठमाडौं । दोस्रो बजारमा लगानीकर्ताको आकर्षणमा देखिएको शिवम सिमेन्ट बिक्रीबाट हुने आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफा ओरालो लागेको छ ।सहायक कम्पनी शिवम होल्डीङस् मार्फत होङ्सी शिवम सिमेन्टबाट आएको लाभांश ३० करोड ६० लाख ९३ हजार ८०० रुपैयाँले गर्दा कम्पनी...
रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड यसै साता हुने
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँडले यसै साता हुने भएको छ। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलले यसै साता भित्र बाँडफाँट हुने जनाएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड...
सन नेपाल लाइफले कहिलेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजि ३ अर्ब २० करोड रुपैयाँको...
नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम ३३५ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । सो शेयर खरिदको लागि विद्यमान संस्थापक...
वित्तीय विवरणमा सानिमा रिलायन्स लाइफः आठ अर्बमाथिको जीवन बीमा कोष, एकीकृत तथ्याङमा यस्तो देखियो कम्पनी
काठमार्डाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा मर्जरपछि गति लिने दिशामा अघि बढेको देखिएको छ । एकीकृत बनेपछिको तथ्याङ्कमा केही सूचकहरु तल झरेको देखिए पनि सुधारको संकेतहरु देखिएका छन्...
हिमालयन लाइफ इन्स्योरेन्सको खुद मुनाफा ४२ प्रतिशतले बढ्यो, व्यवसाय घट्यो
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासधको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ४२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा...
दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट
काठमाडौं । दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको...
एनएलजी इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांकमा प्रगति
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक को चौथो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा १ दशमलव ०२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ...
आइजीआई प्रुडेन्सियल मर्जरपछि थप बलियो बन्दै, मुनाफा ५२ प्रतिशतले बढ्यो
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा ५२ प्रतिशतले बढेको छ। असार मसान्तसम्म्मा कम्पनीको मुनाफा २६ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले...
नेपाल इन्स्यारेन्सको खुद बीमाशुल्क आर्जन १९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा
काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले चँैथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा ९।८९ प्रतिशत ले बढेर ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ३६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो...
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आज कति पर्यो आवेदन ?
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ७ लाख २५ हजार ३२ जना आवेदकबाट ८२ लाख ५४ हजार ९० कित्ताका लागि ८२ करोड ५४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी...
यी तीन तरिकाबाट हेर्नुहोस् अपर लोहोरे हाइड्रोपावरको आइपीओ नतिजा
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख...
अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, कतिको हात खाली ?
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार...
नेप्सेमा झिनो अंकको गिरावट, ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ को घट्यो
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ कम्पनीको को शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्यमा हलचल आएको छैन । सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७...




















