प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचनलाई नियुक्त गरिएको छ । सञ्चालक भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त...


नेपाल एसबिआई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित...


सर्वसाधारणलाई अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज (साउन १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण...


नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम १०...


प्रतिकित्ता मूल्य ५० रुपैयाँ रहेको हाथवे इन्भेष्टमेन्टको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड...


साविक ज्योति लाइफले आफनो मुनाफाको रकम जगेडा कोषमा जम्मा गर्ने

काठमाडौं। मर्जरपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफनो मुनाफाको रकम जगेडा कोषमा रकम जम्मा गर्ने भएको छ।कम्पनीको आज बसेको बैठकले साबिक ज्योति लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७९र८०को साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय...


विकास बैंकको शेयरमूल्य साढे दुई सय माथि, नारायणी र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै, अन्य कुनको कति ?

काठमाडौं । बुधबार नेप्सेमा सुधार आउदा विकास बैंकको शेयर उकालो लागेको छ भने शेयरमूल्य साढे दुई सय माथि कायम भएको छ । बुधबार नेप्से सूचकांक ९।२५ अंकले बढेर २ हजार ८६ विन्दुमा पुगेको छ । शेयरबजार बढेसँगै विकास बैंक...


प्रिमियममा आईपीओ निष्काशन गर्न सोनापुर मिनरल्सलाई धितोपत्र बोर्डको अनुमति , प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा...


एलआइसी नेपालको बार्षिक साधारण सभा सम्पन्न, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित

काठमाडौं । एलआइसी नेपालको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने खाली बनाएको छ। सभामा ४।६५प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ भने कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने...


प्रभु स्मार्ट फण्डको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा समान्य अंकले हरियाली छाएतापनि आज प्रभु स्मार्ट लघुवित्तको शेयरमाचाँही...


नेप्सेमा छायो हरियाली, उचालियो होटल र विकास बैंकको उपसूचक

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से सूचकांक ९ अंकले बढेको छ । नेप्सेमा सुधार आएपनि कारोबार रकम भने १ अर्बमै सिमित भएको छ । बुधबार नेप्से सूचकांक ९।२५ अंकले बढेर २ हजार ८६ को विन्दुृमा कायम...


बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य  अंकले बढेको छ । आज शेयर बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा समान्य अंकले हरियाली छाएसँगै आरबीबी म्युचुअल फण्ड १ को...


शिवम् सिमेन्टसको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । नेप्सेमा आज सुधार देखिएको छ। शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ताको आकर्षण कायमै भएको देखिएको छ। कम्पनीको आज ११ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सानिमा बैंकको प्रमोटर शेयर, प्रोगेसिभ फाइनान्स, अपर तामाकोशी, सोल्टि होटल,...


अब डिम्याट नवीकरण नगरे आईपीओ भर्न नपाइने

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो शेयर रोक्का राख्ने जनाएको हो । लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरि मेरो शेयर...


नेशनल हाइड्रो पावरको हकप्रद शेयर सुनिश्चित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीले साविक शेयरधनीहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रदको लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । संस्थाले १०ः५ अनुपातमा प्रति शेयर १०० रुपैयाँका दरले ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद...


असार मसान्तसम्ममा प्रभु बैंकको मुनाफा घट्ने

काठमाडौं । प्रभु बैंकको मुनाफा घटेर आउने भएको छ । बैंकको स्रोतको अनुसार गत आर्थिक बर्षमा ५ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस आर्थिक बर्षको अन्त्यसम्म्मा ५ अर्ब रुपैयाँ मात्रै मुनाफा आर्जन गर्ने देखिएको छ। बैंकको...


कालिका लघुवित्तको ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौैं । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनी मनोज कुमार थापाको नाममा रहेका ४ हजार १३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई भएको जानकारी संस्थाले दिएको छ । शेयर खरिद गर्न...


गरिब र निमुखालाई आईपिओ किन्न रोक लगाउने धितोपत्र बोर्डको प्रस्ताव, आईपिओमा १० कित्ता भर्ने व्यवस्था हटाइदै

काठमाडौं । नेपाली शेयर बजार गुल्जार हुनुका पछाडिका कारणहरु मध्येका एउटा कारण थियो, गरिब, न्यून आय भएका आम सर्वसाधारणलाई शेयर बजारमा पहुँच स्थापित हुनु । कुनै समय थियो । भरेका सबै रकम बराबर गोलाप्रथामार्फत शेयर बाँडफाँड हुन्थ्यो । पाउनेले...


एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंक लिमिटेडसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण

काठमाडौं । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो शेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन ५ अंकले बढेको शेयर बजार आज चाँही २८.५९ को अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो...