मिर्मिरे लघुवित्तले १ करोड बढीको एफपीओ ल्याउने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप एक कम्पनीलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले मिर्मिरे लघुवित्तलाई थप शेयर (एफपीओ) निष्काशन गर्न अनुमति दिएको हो । मिर्मिरे लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको...


नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नेप्सेमा सूचीकृत भएको हो । बैंकले वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १...


‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाइहरु निष्काशनको लागि बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप एक म्युचुअल फण्डलाई इकाईहरु निष्काशनको अनुमति दिएको छ । बोर्डले ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाईहरु निष्काशनको अनुमति दिएको हो । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त फण्डले एक अर्ब रुपैयाँ...


बेनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । धितोपत्र बोर्डमा कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल २० लाख...


अपि पावरको झण्डै १२ लाख कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गरी लिन योग्य तथा इच्छुक जो–कोहीले असोज २४ गतेभित्र प्रति कित्ता खरिद गर्न चाहेको दर सहित अन्य...


भिजन लुम्बिनीले गर्‍यो वैदेशिक रोजगारमा रहेका नेपालीलाई दिएको शेयर बाँडफाँड

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड तथा फिर्ता भुक्तानी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाखको १० प्रतिशतले हुन आउने १९ करोड...


कुमारी बैंकलाई ५ अर्बको ऋणपत्र ल्याउन बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप एक बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले कुमारी बैंक लिमिटेडलाई पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो । सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ...


ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । फण्डले कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख...


लाभांश प्रस्तावसहित सानिमा माईले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले कात्तिक २३ गते, बिहीबार, बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभाले हाल कायम...


सोनापुर मिनरल्सको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सोनापुर मिनरल्सको आईपीओमा आजसम्म ४ लाख ९९ हजार ५७५ आवेदकले ५८ लाख ८५ हजार ५०० कित्ता शेयरका लागि १ अर्ब ३९ करोड ८२ लाख ७७ हजार ९० रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले असोज १४ गतेदेखि दोस्रो...


एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कुनको कति ?

काठमाडौं ।  एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। एनआइसीले गत आव २०७९र८० को नाफाबाट वितरण गर्ने २९ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले...


१२ करोडको सीमा हटाउन गभर्नरले ढिला गरेको अर्थमन्त्रीको दाबी

काठमाडौं । सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउने बारे अर्थमन्त्री र गभर्नरबीच छलफल भईसक्दा पनि अन्तिम निर्णय नआउदा आम लगानीकर्ताहरु निराश छन् । गत साता भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा अर्थमन्त्री डा. प्रकाशकरण महत...


पिपल्स पावरसहित ६४ कम्पनीलले सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । सोमबार शेयर...


सयपत्री हाइड्रोपावरको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट, अन्य कुलले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । सोमबार शेयर...


नेप्सेमा झिनो अंकको सुधार, एघार उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार...


एनआईसी एशिया र सिटिजन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको सर्वाधिक कारोबार ?

काठमाडौं । अर्थमन्त्रीले १२ करोडको क्यापको बिषयमा आफू सकारात्मक भएको जानकारी दिएसँगै शेयर बजार बढेको छ ।शेयर बजार बढ्दा एनआईसी एशिया र सिटिजन लाइफको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । त्यस्तै, सोल्टि होटल, एभरेष्ट बैंक, रिलायबल नेपाल लाइफ, सन...


मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद साधारण शेयरको बाँडफाँड गरेको छ । कम्पनीले साउन ११ गतेसम्म तत्काल कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.३५ कित्ता शेयर १ः०.३५ को अनुपातमा १०० रुपैयाँ अंकित दरको १५ लाख ८२ हजार...


प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन...


नबिल ब्यालेन्स्ड फण्ड २ को बुकक्लोज मिति तय

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो । फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण...


एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै बैंकले मंगलबार भोलि (असोज १६ गते) बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकका लगानीकर्ताहरुले लाभांश हात पार्नका लागि शेयरधनी...