युनाईटेड अजोडको शेयरमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । साताको चौथौ दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज युनाईटेड अजोडको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । मर्जरको प्रकृयाको कारण नेप्सेले गत जेठ १४ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो। कम्पनीले पुँजि...


सिडिएससीद्धारा लगानीकर्तालाई जरुरी सूचना

सिडिएससिले आफ्नो स्वामित्वको शेयर मात्रै बिक्री गर्न आग्रह गरेको छ। विभिन्न कारणले शेयर रोक्का हुने भएकोले त्यस्ता शेयर बिक्री नगर्न सिडिएससीले लगानीकर्तालाई आग्रह गरेको छ। “लगानीकर्ताको हितग्राही खातामा रहेको धितोपत्र विभिन्न कारणले रोका हुन सक्ने र यसरी रोका भएको...


माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलिदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलिदेखिआईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी गरेको एक सूचना अनुसार यस जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भोलिदेखि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले...


वाणिज्य बैंकको मुनाफा ६७ अर्बमाथि, नबिल र ग्लोबल अग्रस्थानमा, एनआईसी एशियालाई उछिन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक टप थ्रीमा

काठमाडौं । वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले सो मात्रामा मुनाफा आर्जन गर्न सफल भएको छ। यस त्रैमासमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने...


विकास बैंकहरुको मुनाफा ५ अर्ब माथि, ६ बैंकको घट्यो ,अन्य कुनको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा ५ अर्ब बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ। साउन देखि २०८० जेठसम्मको अवधिमा विकास बैंकहरुले कुल ५ अर्ब १० करोड खुद मुनाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले...


नियमविपरीत शेयर बेचेको बिषयमा हिमालयन लाइफ इन्स्योरेन्सका शाहिल अग्रवालाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका संस्थापक शेयर नियमविपरित बिक्रि गरेको बिषयमा नेपाल धितोपत्र बोर्डले छानविनको प्रकृया अघि बढाएको छ। शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हालै बिक्री गरेको शेयरको विषयमा छानबिन थालेको हो। संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरी बेचेको...


माथिल्लो मैलुङ खोला जलविद्युतले भोलिदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलिदेखि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब...


बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्काशन...


प्राइम कमर्सियल बैंकले बिक्रीमा ल्यायो साढे १३ लाख कित्ता शेयर, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले १३ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...


हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३१० रुपैयाँ

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ५१ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी हेमन्त नाहटाको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवश्यक कागजात संकलन गरी...


आज कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । शेयर कारोबारको तेस्रो दिन आज सानिमा लार्ज क्याप फण्डको शेयरमूल्य सर्वाधिक...


युनाइटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...


९ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्ब माथि

काठमाडौं । साता कारोबारको तेस्रो दिन आज अर्थात मंगलबार पनि नेप्से बढेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्तामा खुसि छाएको छ । आज नेप्से सूचकांक ९।९१ अंकले बढेर २१५४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...


स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण, अन्य कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेसँगै स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टको...


माथिल्लो मैलुङ खोला जलविद्युतले बिहीबारदेखि पहिलो चरणको आईपीओ बिक्री गर्दै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबार (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...


जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिने सक्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ३६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहका ४ जना संस्थापकको शेयर बिक्रीमा ल्याएको हो । संस्थाले संस्थापक समुहका प्रेम कुमार बराल, मान बहादुर बीके, माधव प्रसाद...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन सेयरबजार उच्च अंकले बढेको छ । सेयरबजार बढेतापनि केही कम्पनीका लगानीकर्ताले घाटा बेहोरेका छन् । सोमबार सर्वाधिक घाटा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले बेहोरेका छन । उक्त कम्पनीको सेयरमूल्य ८।३७ प्रतिशतले घटेको छ ।...