प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द
काठमाडौ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २८।१८ अंक घटेर १८७५।६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८१ अंक बढेर १८७६।४७...
नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति
नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो। यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै...
मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । कम्पनीले असोज २९ गतेदेखि संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता सेयर लिलामी बिक्री खुला...
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब...
दशैंपछि बीमा क्षेत्रमा चर्काे गिरावट, कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २८ अंकले घटेर १८७५ विन्दुमा कायम भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा बीमा क्षेत्रमा पनि चर्काे गिरावट आएको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक १९७.१२ अंकले घटेर...
दशैंपछि पनि बढ्न सकेन नेप्से, लाभांश दिन लागेको बैंकको शेयरमूल्यमा चर्काे गिरावट
काठमाडौं । दशैंको कारण नौं दिनपछि आइतबार खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा २८ अंकको गिरावट आउँदा वाणिज्य बैंक परिसूचक १७.०४ अंकले घटेर १२००.५७ विन्दुमा कायम भएको छ । आइतबार वाणिज्य बैंक उपसूचक १.३९ प्रतिशतले घटेको...
ओम मेगाश्री फर्मास्यूटिकल्सद्वारा शेयर खरीदबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले शेयर खरीदबापतको रकम जम्मा गर्न शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले हाल कायम शेयरधनीहरूलाई १ः०.२ अनुपातमा शेयर बिक्रीको स्वीकृति पाएको हो । सो अनुरुप कम्पनीले शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ७ लाख...
सोनापुर मिनरल्सको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज २७ कम्पनीहरुको शेयरमूल्य बढ्दा २०० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सोनापुर मिनरल्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोको...
अधिकांश हाईड्रोपावर र लघुवित्तको शेयर मूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्से ओरालो लागेको छ । दशैंपछि शेयर बजार सुधिने आश गरेपनि बजार त्यसको ठिक उल्टो भएको छ। आज अपर सोलु हाईड्रोको शेयर सबैभन्दा धेरै बढेको छ। त्यस्तै, सिवाईसी नेपाल लघुवित्त, घलेम्लदी हाईड्रोपावर, बिपीडब्लू लघुवित्त, सयपत्री हाईड्रोपावर, सामलिङ...
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७४ करोडमै सिमित
काठमाडौं । दशैंका कारण नौं दिनपछि खुलेको शेयरबजार आज दाहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको २७ लाख १२ हजार १२३ कित्ता शेयर...
दशैंपछिको पहिलो कारोबारमा कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । दशैंपछि सुरु भएको पहिलो शेयर बजारमा आज पनि ओरालो लागेको छ ।नेप्से ओरालो लागेपनि नेशनल हाईड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ । नेशनल हाईड्रोपावरको आज कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार भएको छ ।...
६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा पुग्यो एनएलजी इन्स्योरेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमतिका लागि पुगेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १०स्६।६ सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै कात्तिक ३ गते बोर्डमा आवेदन दिएको...
सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा पहिलो दिनमा नै किन लाग्यो नकारात्मक सर्किट ? यस्तो छ कारण
काठमाडौं । पहिलो कारोबारको दिनमा नै सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा नकारात्मक सर्किट लागेको छ ।नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३५० रुपैयाँमा सेयर किनबेच शुरु भएकोमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर प्रतिकित्ता ३१५...
नेपाल पुनर्बीमाको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।कम्पनीले कात्तिक ३ गतेदेखि विशाल ग्रुपको स्वामित्वमा रहेको यो सेयर लिलामीमा बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा...
सोनापुर मिनरल्स एण्ड आयलको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । आज स्पेशल प्रि ओपन सेसनमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात दशैं बिदा...
९ दिनपछि खुल्यो शेयर बजार, के पोहोरको दशैंजस्तै दोहोरो अंकले बढ्ला ?
काठमाडौं । बडा दशैंका कारण ९ दिन बन्द रहेको शेयर बजार परिसूचक नेप्से खुलेको छ । दशैं विदापछिको ९ दिन तथा साताको पहिलो दिन नेप्सेमा ऋणात्मक अवस्थाबाटै कारोबार खुला भएको छ । दशैंअघि निरन्तर गिरावटको अवस्थामा रहेको नेप्सेले अब...
उन्नति सहकार्य लघुवित्तले कात्तिक २१ गतेदेखि एफपीओ निष्काशन गर्ने
काठमाडौं । उन्नति सहकार्य लघुवित्तले कात्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न...
तिहारलगत्तै ‘म्युचुअल फण्ड’हरुको लगानी क्षेत्रमा व्यापक फेरवदल गर्ने बोर्डको तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिहारलगत्तै म्युचुअल फण्डको लगानी क्षेत्र फेरबदल गर्ने तयारी गरेको छ । दोस्रो बजारमा शेयरको माग कम भएको भन्दै लगानीकर्ताले गरेको गुनासो सम्बोधन गर्न बोर्डले त्यस क्षेत्रमा माग बढाउने गरी फेरबदलको तयारी गरेको हो ।...
दशैं नसकिँदै दुई कम्पनीको आईपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?
काठमाडौें । दशैं सकिन नपाउँदै दुई कम्पनीले आईपीओ निष्कासन गरेका छन् । दशैंको अन्तिम एवं कार्तिक शुक्ल पूर्णिमाको अघिल्लो दिन शुक्रबार मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका हुन् । यी दुई कम्पनीले...
मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बिक्री खुल्ला
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज ९कात्तिक १० गते० देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७०...

















