भारतका लगानीकर्ताहरुले १५ मिनेटमै गुमाए ३५ खर्ब ८० अर्ब रुपैयाँ
भारतको बेञ्चमार्क शेयर परिसूचक सेन्सेक्स बिहीबार लगातार छैठौं दिन पनि ओरालो लागेको छ । अमेरिकी ट्रेजरी बिलको प्रतिफल बढिरहेको अनि मध्यपूर्व जारी द्वन्द्वको चिन्ताबिच विश्व शेयर बजार ओरालो लागिरहँदा सोको असर भारतीय बजारमा पोखिएको हो । बिहीबार बेञ्चमार्क बीएसई...
नेप्सेमा सूचीकृत हुने कम्पनीको संख्या साढे २ सय नाघ्दै, १७ कम्पनी आईपीओको अनुमति कुर्दै
काठमाडौं । आईपीओ जारी गर्नका लागि नाम चलेकासहित १७ कम्पनीहरु अनुमतिको पालो कुरेर बसेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका मध्ये १७ कम्पनी आईपीओ अनुमतिको व्यग्र प्रतिक्षा गरिरहेका हुन् । अनुमतिको पालो कुर्ने मध्ये अधिकांश हाइड्रोपावर कम्पनी छन्...
दुई कम्पनीले भोलिदेखि आइपीओ बिक्री खुल्ला गर्दै, प्रतिकित्ता कति ?
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शुक्रबार (कात्तिक १० गते) देखि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी...
दशैंमा धेरै पैसा खर्च नगर्नुहोस्, यी ठूला कम्पनीहरूको आइपीओ आउँदैछ पैसा जोगाउनु होस्
काठमाडौं । दशैँ लगत्तै कम्पनीहरुले अर्वौ रकम बराबरको आईपीओ जारी गर्ने भएको छ ।नेपालीहरुको महान चाड दशैँ चलिरहेको छ । दशैँ भन्नेवित्तिकै खाने रमाउने परम्परा छ । दशैँमा फजुल खर्च गर्दै हुनुहुन्छ भने विचार गर्नुहोस् । दशैँ पछाडी यी...
बैंकहरुले दसैँ बिदामा पनि यी शाखा कार्यालयहरु खुला गर्ने
काठमाडौं । बैंकहरुले दसैँको बिदामा पनि शाखा कार्यालयहरु खुला गर्ने भएको छ । विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्। बैंकहरुले बिदाका दिन कात्तिक...
अधिकांश विकास बैंकहरुको शेयरमूल्यमा गिरावट, कतिमा पाइन्छ शेयर किन्न ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ओरालो लाग्दा अधिकांश विकास बैंकहरुको शेयमूल्य पनि घटेको छ । बिहीबार विकास बैंक परिसूचक ९।२६ अंकले घटेर ३ हजार ६६३ को विन्दुमा कायम भएको छ । विकास बैंकमा गिरावट आउँदा...
दशैंको दक्षिणाले सहजै किन्न सकिन्छ वाणिज्य बैंकहरुको शेयर, कुनको मूल्य कति ?
काठमाडौं । दशैंअघिको अन्तिम कारोबारको दिन नेप्से झिनो अंकले घटेको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्य सस्तिएको हो । साता कारोबारको अन्तिम दिन बिहीबार वाणिज्य बैंक परिसूचक १.२० अंकले बढेर १ हजार २१७ को विन्दुमा कायम...
विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त मर्जरमा जाने, स्वाप रोसियो कति ?
काठमाडौं। विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त आपसमा गाभिने भएका छन्। सम्झौता अनुसार विपिडब्लु लघुवित्तको एक शेयर बराबार सामुदायिक लघुवित्तको ०।८५३५ कित्ता शेयर कायम हुनेगरी मर्जरमा जाने सम्झौता गरेका हुन्। मर्जर सम्झौता गरेसँगै लघुवित्तहरुले नेपाल राष्ट्र बेंका सैद्धान्तिक स्वीकृति मागेका...
साँग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंककले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६३ प्रतिशत नगद गरी कुल ५।२६३...
सानिमा बैंकका ठू्ला शेयरधनीहरुको कस्को कति छ शेयर ?
काठमाडौं । सानिमा बैंकको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् बैंकमा सबैभन्दा बढी अरुणकुमार ओझाको ९८ लाख ९१ हजार ३२३ कित्ता अर्थात ७।९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै टेकराज निरौलाको ८४ लाख ८३ हजार...
दशैंको मुखमा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कतिले घट्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंकले घटेर रोकिएको छ । नेप्सेमा गिरावट आउदा जीवन तथा निर्जीवन बीमा उपसूचकसमेत घटेको हो । जीवन बीमा बिहीबार जीवन बीमा परिसूचक ३४.९५ अंकले घटेर ९ हजार ९७९ को...
ओरियण्टल होटल्सको नगद लाभांश वितरण
काठमाडौं । ओरियन्टल होटल्सले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न थालेको छ । कम्पनीले असोज ११ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई कर सहित ५.२७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हो । लाभांश खातामा नआएका...
हिमालयन रिको आइपीओ निष्काशनको मिति तय, कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं । हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र...
माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँट
काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओ आज शुक्रबार ९कात्तिक ३ गते० बाँडफाँट भएको छ । गोलाप्रथाद्वारा गरिएको यो बाँडफाँटमा १ लाख २८ हजार ४२० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म...
भिजन लुम्बिनी सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँटफाँट गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको...
घलेम्दी हाइड्रोको शेयरमूल्य नेप्सेमा समायोजन
काठमाडौं । घलेम्दी हाइड्रोको शेयमूल्य नेपाल स्टक एक्सचेन्ट (नेप्से) मा समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको शेयसमूल्य नेप्सेमा समायोजन गरिएको हो । मूल्य समायोजनसँगै हाइड्रोको शेयरमूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य...
सानिमा बैंकको १९ औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको १९ औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले कात्तिक २ गते बिहीबार सभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै आज १५० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज अप्पर सोलु हाइड्रोको शेयरमुल्य सर्वाधिक ८.२५ प्रतिशतले घटेको छ । दोस्रोमा इन्फिनिटी लघुवित्तको ६.७३, तेस्रोमा...
शेयर बजारमा बिहीबार क-कसले कमाए सर्वाधिक ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन, शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकको रेकर्ड कायम गरेको नेप्से साताको अन्तिम दिन बिहीबार ४.०५ अंकले घटेको हो । शेयर बजार सामान्य अंकले घट्दा सिटिजन्स म्युच्युअल...
नबिल बैंकको हकप्रद शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । साता कारोबारका अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्सेमा ४ अंकको गिरावट आउदा नबिल बैंक लिमिटेड प्रोमोटर शेयरको सर्वाधिक ५ करोड ९० लाखको कारोबार भएको हो । दोस्रोमा प्रभु बैंकको हकप्रद शेयरको...


















