झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९७ करोडमै सिमित
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटको छ । आज नेप्से ४.०५ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ३७ लाख ६६ हजार १५३ कित्ता किनबेच हुँदा ९७...
सोनापुर मिनरल्सको साधारण शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु १०० कायम भएको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको सर्वसाधारण...
नेशनल हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । नेशनल हाइड्रो कम्पनीले लगानीकर्तालाई जारी गरेको ५० प्रतिशत हकप्रद...
घलेम्दी हाइड्रोको हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (कात्तिक ३ गते) बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद...
कुमारी बैंकको ऋणपत्र बिक्री खुला
कुमारी बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता...
भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आईपीओ जारी गर्ने
भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित...
सानिमा बैंकको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
सानिमा बैंकको वार्षिक साधारण सभा आज बस्दैछ ।बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सानिमाले यसपटक ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५।७० प्रतिशतनगद गरी कुल १४।७० प्रतिशत लाभांश...
सेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, नेटवर्थ ऋणात्मक हुनेले अब ऋण नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० मार्फत सेयर धितो कर्जालाई थप कडाई गरेको छ। राष्ट्र बैंकले विभिन्न खालका कम्पनीलाई सेयर धितो दिन बन्देज गरेको छ। राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन...
एनआईसी एसिया लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय
काठमाडौं । एनआईसी एशिया लघुवित्त कम्पनीको सञ्चालक समितिको बैठकले आज लाभांश सम्बन्धी प्रस्ताव सम्बन्धी निर्णय गरेको छ । एक अर्ब ७३ करोड चुक्ता पुँजि भएको कम्पनीको आज बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले आव २०७९।८० को संचित...
ब्रोकर कमिसन घटाउने निर्णयसँगै निर्जीवन बीमा कम्पनीको शेयरमूल्यमा उछाल, कुनको कति ?
काठमाडौं । बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै नेप्से परिसूचक ४३.२७ अंकले बढेको हो । धितोपत्र बोर्डको निर्णयले लगानीकर्तामा उत्साह छाउदा शेयरबजार अठार सयको विन्दुबाट उन्नाइस सयको विन्दुमा उक्लिएको छ ।...
हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बोर्डको अनुमति
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले मंगलबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति पाएको हो ।...
सानिमा जिआईसीको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कस्को भयो सर्वाधिक कारोबार?
काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से बढेसँगै आज सानिमा जीआईशीको सर्वाधिक ४ करोड ४६ लाखको शेयर कारोबार भएको छ । त्यस्तै आज, कुमारी बैंक प्रोमोटर शेयरको ३ करोड १३ लाख, आईएमई लाइफ इन्स्योरेन्सको २...
नेप्सेमा उत्साहजनक प्रगति, वुधबार क-कसको बढ्यो शेयरमूल्य ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको व्याजदर घटाउनु तथा ब्रोकर र सेबोन शुल्क घटाउनु साथसाथै भएपछि शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक प्रगति देखिएको छ । वुधबार नेप्से इन्डेक्स ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा उक्लियो । वुधबार आशा...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से ४३ अंकले बढेकोे छ । नेप्सेमा हरियाली छाएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज बीपीडब्लु लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.६२ प्रतिशतले घटको हो । त्यस्तै, एनआईबीएल समृद्धि फण्ड २ को ३.९५,...
ब्रोकर कमिसन घटाउने निर्णयले नेप्सेमा उछाल
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा हरियाली छाएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै लगानीकर्तामा उत्साह छाउदा नेप्सेमा उछाल आएको हो । बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७ को विन्दुमा कायम भएको छ...
ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय
काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । उक्त निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी बोेर्डले गरेको छ । समग्रमा सेबोनले करिब १० देखि १२ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । कमिसन घटाएसँगै लगानीकर्ताले प्रत्यक्ष...
दिब्यश्वरी हाइड्रोपावरको हकप्रद अनुपातमा बृद्धि, अब २००% निष्काशन गर्ने
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन अनुपात बढाएको छ । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले असार १० गतेको प्रस्तावलाई रद्द गर्दै १ः२ को अनुपातमा हाल कायम चुक्ता पुँजीबाट २०० % हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको...
बुक बिल्डिङमा ऐतिहासिक फड्को, पहिलो अनुमति पाउने भाग्यमानी सर्वोत्तम
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने अनुमति दिएर ऐतिहासिक सुरुवात गरेको छ । बुक बिल्डिङका हकमा बोर्डको यो ऐतिहासिक फड्को हो । बोर्डले २९ असोजमा सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको...
सजिलो ब्रोकरले डाक्यो प्रथम वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरुः
काठमाडौं । सजिलो ब्रोकर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा डाकेको छ । लिमिटेडले कार्तिक २५ गते सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा विहान ११ः०० बजेदेखि सभा डाकेको हो । उक्त सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक...
स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको हो । कम्पनीको । असोज ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको...




















