नेप्सले प्रिमियममा आइपीओ जारी गर्ने, साधारण सभा कहिले ?

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु...


मिर्मिरे लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । उक्त एफपिओमा आज अन्तिम दिनसम्म १४ लाख २१ हजार ७७७ आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता शेयरका लागि १ अर्ब...


माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँडको मिति तय

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ कात्तिक ३ गते (शुक्रबार) बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा सर्वसाधारणले १२ लाख ४९ हजार १०७...


ब्याजदर घटाएसँगै बैंकहरुको शेयरमूल्य बढ्यो, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले आज कात्तिक १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । लामो समयदेखि बैंकहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण कम र शेयरमूल्य पनि उत्साहजनक...


शेयर बजारमा ‘एनआरएन’को लगानी ओइरिने अपेक्षा

काठमाडौं । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य र डा. बद्री केसीले औपचारिक रुपमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेसँगै शेयर बजारमा लगानी गर्ने बाटो खुलेको छ। यससँगै गैरआवासीय नेपालीहरुले विदेशबाटै औपचारिक रूपमा शेयर कारोबार गर्न पाउने छन् ।...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । यो साता कारोबारको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन घटेको शेयर बजार आज दोहोरो अंकले बृद्धि भएको छ । मंगलबार शेयर बजार १३ दशमलव १८ को अंकले बढेर १८६४ को विन्दुमा...


हाथवे इन्भेष्टमेन्ट र सानिमा जिआईसीसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सानिमा जिआईसी, एनआईसी एशिया, रिलायबल नेपाल लाइफ, नबिल बैंक, शिवम सिमेन्टस, नेपाल इन्भरेष्टमेन्टको प्रमोटर, साल्ट टेडिङ, आइएमई लाइफ र घोराही सिमेन्टसको आज सर्वाधिक कारोबार भएको छ ।  ...


बैंकहरुले निक्षेपको ब्याजदर घटाएपछि नेप्सेमा हरियाली

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेपछि लगानीकर्तामा उत्साह थपिदा शेयरबजार बढेको हो । आज नेप्से परिसूचक १३।१८ अंकले बढेर १८६४ को विन्दुमा कायम भएको छ । नेप्सेमा...


सिनर्जी पावरको अवितरित हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । सिनर्जी पावपर डेभलपमेन्ट लिमिटेडको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले उक्त अवितरित शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर भदौ ३ गतेदेखि...


अरुण काबेलीको २० लाख बढी कित्ता शेयर लिलामी बिक्री खुला

काठमाडौं । अरुण काबेली पावरले आज (असोज ३० गते) देखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर...


उन्नति सहकार्य लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप एक लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएको हो । लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र...


लाभांश पारित गर्न एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न आज (असोज २९ गते) वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।...


मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड २३ लाख...


बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे प्रष्टिकरण, भ्रममा नपर्न आग्रह

काठमाडौं ।नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको...


सानिमा सेक्यूरिटीजले थाल्यो कारोबार

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३) ले कारोबार थालेको छ । कम्पनीले समुद्घाटन समारोहको आयोजना गर्दै सोमबार (आश्विन २९ गते) देखि आफ्नो कारोबारको सुरुवात गरेको हो । उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल...


शेयरबजार गिराउने ‘दशैं’ होइन, ‘राष्ट्र बैंक’

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट जारी छ । तर, निरन्तर बजार घट्नुको कारण के ? भन्दा, उत्तर सपाट छ, ‘राष्ट्र बैंकको खराब पोलिसी ।’ लगानीकर्ताले गुमाएको १८ खर्ब गायब छ । त्यसमध्येको ६ खर्ब बैंकहरुसँग छ, भनिन्छ...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आम सर्वसाधारणहरुमा दशैको चहलपहल भएतापनि शेयर बजारका लगानीकर्ताहरुलाई चाँही बजारले निरास बनाएको छ । शेयर बजार आज २३ दशमलव ५५ को अंकले घटेर १८५१...


दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । सोमाबार नेप्से दाहोरो अंकले घटेको छ । नेप्सेमा २३ अंकको गिरावट आउँदा अधिकांश कम्पनीहरको शेयरमूल्य घटेको हो । सोमबार २११ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने...


हाथवे इन्भेष्टमेन्टमा लगानीकर्ता झुम्मिए, कुनको कति भयो कारोबार ?

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आम सर्वसाधारणहरुमा दशैको चहलपहल भएतापनि शेयर बजारका लगानीकर्ताहरुलाई चाँही बजारले निरास बनाएको छ । शेयर बजार आज २३ दशमलव ५५ को अंकले घटेर १८५१...


नेप्सेमा चर्काे गिरावट, सबै उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से २३ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजारको...