लाभांश पारित गर्न एभरेष्ट बैंकको वार्षिक साधारण सभा भोलि बस्दै

काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न भोलि (असोज २९ गते) वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।...


युनिलिभर नेपालको हालसम्मकै उच्च लाभांश घोषणा

युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार प्रतिसेयर १ हजार ५८० रुपैयाँ वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। कम्पनीले...


एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले...


होटल फरेष्ट इनले आइपीओ निष्काशन गर्ने, विशेष साधारण सभा आह्वान

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ । सभा कात्तिक ११ गते लैनचौर ब्यांकेट, काठमाडौंमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने लगायत विविध विषयमा प्रस्ताव...


अरुण काबेलीको अवितरित हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको अवितरित शेयर लिलामीमा ल्याउन लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक एवम् योग्य जो–कोहीले असोज ३०...


मारुती सिमेन्ट्सले डाक्यो २९औं वार्षिक साधारण सभा, प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाण्डौ । मारुती सिमेन्ट्स लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु...


प्रिमियममा आइपीओ निष्काशन गरेका सात कम्पनीको शेयरमूल्य निरन्तर घट्दै, कुनको कति ?

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीहरुको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएका ७ कम्पनीमध्ये पहिलो कारोबारको तुलनामा ५ कम्पनीको शेयर मूल्य घटेको हो ।...


३०% लाभांश पारित गरेको एनआएसी एशिया बैंकमा अशोक कुमार अग्रवालको सर्वाधिक लगानी, अन्यको कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो । सभाले पारित गरेको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार...


एनआइसी एशिया बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...


धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डबाट सम्मानित

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’ अन्तर्गतको ‘योङ ईन्टरप्रेनियर्स अवार्ड’...


नेप्से निरन्तर ओरालो लाग्दा आठ अर्बको राजस्व घट्यो

काठमाडौं । नेप्से परिसूचक र कारोबार रकममा निरन्तर कमी आएसँगै सरकारको ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज २४ सम्म) सेयर बजारबाट सरकारलाई...


सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ९५ हजार १० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिला हक...


मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक संस्थापक समूहतर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार ६५० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक...


मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी लिना बिष्टको एक हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । सो शेयर खरिद गर्न...


फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट, कुनको कतिले घट्यो ? (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट आएको छ । बिहीबार नेप्से दाहोरो अंकले घट्दा फाइनान्स उपसूचक १.४१ प्रतिशतले घटेको हो । बिहीबार फाइनान्स सेक्टरबाट कुल १५ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये...


वाणिज्य बैंकहरुको शेयर खरिद गर्ने सूवर्ण अवसर, कुनको शेयर मूल्य कति ? (सूचीसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये छ वटा बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । पछिल्लो समय शेयर लगानीकर्ता र राष्ट्र बैंकको सम्बन्ध त्यती राम्रो...


नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो उक्त साधारण सभा सम्पन्न गरेको हो । सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको कर...


लाभांश सिजनसँगै विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, लगानीकर्तालाई सुवर्ण अवसर, कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा अधिकांश विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार यो साता २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने...


मिर्मिरे लघुवित्तको एफपीओमा झण्डै १ अर्ब रुपैयाँको आवेदन

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने दोस्रो दिनमा झण्डै एक अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ पाँच बजेर ७ मिनेटसम्ममा आठ लाख ६ हजार जनाले ९२ लाख ७१ हजार कित्ताको लागि...


चिरख्वा हाइड्रोपावरकको आईपीओमा १ अर्ब बढी रुपैयाँको आवेदन

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्ममा १ अर्ब बढी रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जनाले १ करोड ३१ लाख ९९ हजार कित्ता बराबर १ अर्ब ३१...