डिप्रोक्स र आदर्श लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० चितवनमा रजिष्टार्ड कार्यालय रहेको डिप्रोक्स लुघवित्त र बनेपा नगरपालिका वडा नं. ७ काभ्रेपलाञ्चोकमा रजिष्टार्ड कार्यालय...


नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १५ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा...


लाभांश घटेपछि नेशनल माईक्रोफाइनान्सको शेयरमा लाग्यो नकारात्मक सर्किट, ओरालो तर्फ लघुवित्तको शेयर

काठमाडौं । नेप्से १७ अंकले उकालो लाग्दा पनि ५९ कम्पनीको शेयर ओरालो लागेको छ। आज एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । नेशनल माईक्रोफाइनान्सको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । लाभांश घटाएपछि नेशनल माईक्रोफाइनान्सको शेयरमा लाग्यो नकारात्मक...


शेयरबजारमा दोहोरो अंकको सुधार, १२ उपसूचकमा हरियाली छाउँदा माइक्रोफाइनान्स इन्डेक्स घट्यो

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर...


हिमालयन डिष्टिलरीसहित यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन ।...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको शेयरमूल्य कति ?

काठमाडौं । नेप्से १७ अंकले उकालो लाग्दा आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, आरएमडिसी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक,...


कुमारी बैंकको ६१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...


सुपरमाई हाइड्रोपावरको पहिलो कारोबार कतिमा भयो ?

काठमाडौं । आज स्पेशल प्रि ओपन सेसनमा सुपरमाई हाइड्रोपावरको पहिलो कारोबार भएको छ।आज कम्पनीको शेयर प्रतिकित्ता ३९१ रुपैयाँमा पहिलो कारोबार भएको हो।कम्पनीको शेयर गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ५ लाख कित्ता शेयर,...


नागरिक लगानी कोषको संस्थापक तर्फको शेयर बिक्रिमा

काठमाडौं । नागरिक लगानी कोषको संस्थापक तर्फको २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर चैत १३ गतेदेखि २० गतेसम्मका लागि विक्रीमा ल्याईएको हो ।यो शेयरको मूल्य प्रतिकित्ता रू।...


कुमारी सुनौलो लगानी योजनाको इकाईका लागि आवेदन दिने म्याद थप

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको ‘कुमारी सुनौलो लगानी योजना’ को इकाईका आवेदन दिने म्याद थप गरिएको छ । चैत ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो योजनाको इकाईका लागि अब चैत २३ गतेसम्म आवेदन दिन सकिने भएको छ...


सिटि होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्दै, कहिलेदेखि दिने आवेदन ?

काठमाडौं । सिटि होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत...


नेपाल राष्ट्र बैंकद्वारा नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश दोस्रो पटक संशोधन, बोनस शेयर आधा घट्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले सो संस्थाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो । लघुवित्तले पहिलो पटक प्रस्ताव गरिएको ३८.५% बोनस...


सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १४ लाख बढी आवेदन

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आज १२ गतेसम्म निष्काशन गरेको आईपीओमा १४ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन (आइतबार) साँझ ५ः०३ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट...


नेप्सेमा शिखर इन्स्योरेन्सको ३६ लाख ८८ हजार कित्ता बोनश शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप १ कम्पनीको बोनश शेयर मूल्य सुचिकृत गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको १६ प्रतिशतका दरको कुल ३६ लाख...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एनएलजी इन्स्योरेन्स लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य...


नेप्सेमा थप २९ लाख ४७ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । बैंकको ३ प्रतिशत दरका कुल २९ लाख ४७...


शेयरबजारमा २६ अंकको गिरावट, सबै उपसूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ । लगानीकर्ताहरु नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयरबजार सुधारिने आशामा बसिरहेका छन् । अर्थमन्त्री बिहिन हुँदा शेयरबजारको...


शेयर बजारमा गिरावट आउँदा ४ लघुवित्तको मूल्यमा नकरात्मक सर्किट, अन्य कुनको अवस्था कस्तो ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २६ दशमलव ८७ अंकले घटेर १८८८ दशमलव २७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै ४ कम्पनीको शेयर...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं। नेप्से ओरालो लाग्दा पनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज माया खोला र एशियन हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कालिन्चोक दर्शन, गुराँस लाइफ,सिद्धार्थ इक्विटी फण्ड, गरिमा बैंकको डिभेञ्चर,आइसीएफसीको डिभेञ्चर, ग्लोबल आइएमई बैंकको ब्यालेन्स...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब २८ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ...