दुई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्से १८।१५ अंकले घट्दा १९१५।१४ को विन्दुमा कायम भएको छ। आज माया खोलाको हाईड्रोपावरको र एशियन हाईड्रोपावरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिद्धार्थ बैंक, बोर्टलर्स नेपाल (तराई), लिवर्टी इनर्जी, कालिन्चोक दर्शन, एनएमबी बैंक, मनकामना स्मार्ट लघुवित्त, गुराँस...
दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । बिहिबार शेयरबजारमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
यसरी हेर्नुस् मकर जितुमाया सुरी हाईड्रोपावरको आईपिओ नतिजा
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । उक्त शेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री...
मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र...
लाभांश प्रस्तावसहित छिमेक लघुवित्तको साधारण सभा भोलि बस्दै, चुक्तापुँजी पौने ३ अर्ब पुर्याउने
काठमाडौंं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा भोलि (चैत १० गते) शुक्रबार हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजे बस्दैछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको...
एनएमबि बैंकको ६७ हजार कित्ता शेयर लिलामीमा, १८० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापम समूहतर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको कुल ६७ हजार ७०६ कित्ता शेयर लिलाम बढाबढमार्फत विद्यमान संस्थापक र सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । बैंकले संस्थापक शेयरधनी...
कुमारी क्यापिटलको ‘कुमारी सुनौलो लगानी योजना’ आजदेखि निष्काशन
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (चैत ९ गते) देखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये हाल ५० करोड...
मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७००...
आजदेखि दुई कम्पनीको शेयर कारोबार खुल्दै, कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । दुई कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । कालिञ्चोक दर्शन लिमिटेड, एशियन हाइड्रोपावरको आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएपछि आजदेखि कारोबारमा आउने भएको हो । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको आइपीओ ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको...
आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा चैत ३० गते बिहिबार बस्नेगरी आह्वान गरेको हो । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको ७औं साधारण सभा...
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार भोलि, मर्जरपछि चुक्ता पुँजी कति ?
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार भोलिदेखि शुभारम्भ हुँदैछ। दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएको हो । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल...
युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य २७१...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतासँगै बोटलर्स नेपाल (तराई) को ७।६२ प्रतिशतले...
शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्य
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा एक...
एक कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि मायाखोला हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको...
नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ...
एशियन हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन हाइड्रोपावर लिमिटेडको शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ दरका कुल ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९९ रुपैयाँ ६० पैसा देखि २९८...
नेप्सेमा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात्...
नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक एक करोड ८८ लाख रुपैयाँमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक १ करोड ८८ लाख ८६ हजार रुपैयाँमाथिको कारोबार भएको छ । साथै कम्पनीको शेयरमूल्य हालसम्म ०.१५ प्रतिशत अर्थात...
सुनको मूल्य एकैदिन तोलामा २ हजार रुपैयाँले घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य...



















