हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को...
युनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं बार्षिक साधारणसभा सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष रवि भक्त श्रेष्ठको अध्यक्षतामा अनमोल ब्याङ्कवेट, शंखमुलमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५...
नेपाल धितोपत्र बोर्डद्धारा तीन ब्रोकरलाई कारबाही
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीनवटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सेबोनले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई नगद जरिवानासहित कारबाही गरेको हो । बोर्डका अनुसार सनी सेक्यु्रिटिजले तोकिएको समयमा प्रतिवेदन पेश नगरेका कारण धितोपत्र ऐन...
पाँच वाणिज्य बैंकसहित १० कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?
काठमाडौं । पाँच वाणिज्य बैंकसहित १० कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २८ गते) बस्दैछ । सिद्धार्थ बैंकको २१औं, प्राइम कमर्सियल बैंकको १५औं, सिभिल बैंकको १२औं, हिमालयन बैंकको ३०औं, लक्ष्मी बैंकको २२औं, सोल्टी होटलको ४८औं, नेपाल दुरसंचार कम्पनीको १५औं,...
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको यस्तो बन्यो नयाँ संचालक समिति
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा आज आयोजित एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन्। मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख...
लगानीकर्तालाई उचित प्रतिफल दिन्छौ, ‘टप थ्री’ भित्र आउने छौः अध्यक्ष पृथ्वीबहादुर पाँडे
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले ‘टप थ्री’ बैंक भित्र आउने योजना रहेको बताएका छन्।नेपाल इन्भेष्टमेण्ड बैंक र मेगा बैंकको मर्जर प्रक्रिया पूरा गरी आज आयोजित एकीकृत कारोबारको शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् । आफूहरु...
बीमितले विश्वास गरेजस्तै बीमा कम्पनीेले पनि बीमितलाई विश्वास गर्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै प्रदेशमा शाखा कार्यालय खोल्न, शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाटै हुने व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही...
माउन्टेन इनर्जी नेपालद्धारा शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । माउन्टेन इनर्जी नेपालल लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । संस्थाले १०.५३ प्रतिशत नगद लाभांश वितरण सुरु भएको हो । कम्पनीको पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कर समेत १०.५३...
सुपर हेवा पावरले साढे ११ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । लक्ष्मी क्यापिटलले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १००...
कीर्तिपुर नगरपालिकाले ५ दिने वित्तीय साक्षरता तथा शेयर कारोबार तालिम दिने
काठमाडौं । कीर्तिपुर नगरपालिकाले वित्तीय सक्षरता।शेयर कारोबार तालिम संचालन गर्ने भएको छ । नगरपालिकाले यहि माघ ५ गतेदेखि माघ ९ गतेसम्म पाँचदिने तालिम संचालन गर्न लागेको हो । उक्त तालिममा सहभागी हुन इच्छुक कीर्तिपुर नगरभित्रका वडा नं. १ देखि...
माया खोला हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, आधा शेयरका लागि परेन आवेदन
काठडमाडौं । माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिएको हो । प्रभुु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १०% अर्थात १० करोड रकम बराबरको...
सात कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । ७ कम्पनीको वार्षिक साधारण सभा आज (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा आज छुट्टाछुट्टै बस्ने भएको हो । सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक समितिले प्रस्ताव...
माघपछि ब्याजदर घट्ने, अवस्था सामान्य बन्दैछ स्वतः घट्छ: राष्ट्र बैंक
काठमाडौं । माघपछि ब्याजदर घट्ने भएको छ। निजी क्षेत्रको दबाबमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत ब्याजदर घटाउन तयार देखिएपछि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स तीनवटै वर्गका वित्तीय कम्पनीहरूले ब्याजदर घटाउने तयारीमा जुटेको छ । राष्ट्र बैंकले अवस्था...
गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको सभा चैतमा मात्रै बस्ने
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै यस महिनाभित्र सभा नगर्ने बताएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु सहित वार्षिक साधारण...
मर्जरपछि प्रभु बैंकको यस्तो बन्यो संचालक समिति, के-के छन्?
काठमाडौं । मर्जर पछि प्रभु बैंकले सेन्चुरी कमर्सियल बैकलाई मर्जर गरेर एकीकृत कारोबार आजबाट शुभारम्भ भएको छ । आजबाट एकिकृत कारोबार शुभारम्भ गरेसँगै नयाँ सञ्चालक समिति पनि चयन भएको छ । मर्जपश्चात् बैंकको सिईओमा अशोक शेरचन र डेपुटी सिईओमा...
नेप्सेद्धारा थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुवै बैंकले मर्जर कार्य सम्पन्न गरी पुष २७ गतेदेखि...
पूँजी बजार, बैंक, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गछौं: प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजी बजार सुधारमा सरकारको लक्ष्य रहने बताएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नका लागि प्रस्ताव पेस गर्ने क्रममा उहाँले यस्तो बनेको हो । पूँजी बजारका साथै वित्तीय, मौद्रिक, सहकारी, बीमा र...
लगातार बढेको शेयरबजारमा लाग्यो ब्रेक, लगानीकर्ताले नाफा बुक गर्दा साढे ७ अर्बको कारोबार
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै लगातार हरियाली छाएको नेप्से इन्डेक्समा आज ब्रेक लागेको छ । शेयरबजार खुलेको केही समयसम्म बढेको शेयरबजार मार्केट क्लोज हुँदासम्म २१.३५ अंकले घटेर इन्डेक्स २१९० विन्दुमा कायम भएको छ । आज प्रतिनिधिसभामा प्रधामन्त्री पुष्पकमल...
आज सर्वाधिक गुमाउने १० कम्पनीहरु
काठमाडौं । कारोबार साताको तस्रो दिन शेयर बजार एक्काशि घटेको छ । आज शेयर बजार २१।३५ अंकले घटेर २१९० को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै तारागाँउ रिजेन्सी होटलको ८।७४ प्रतिशतले शेयरमुल्य सर्वाधिक घटेको छ ।...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से २१।३५ अंकले घट्दा २१९०।४२ को विन्दुमा कायम भएको छ । लगातार उत्साहजनक भईरहेको शेयर बजार आज ओरालो लागेको हो ।आज बराही पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिंगटी हाईड्रोपावर, विन नेपाल, खानीखोला हाईड्रोपावर, वरुण हाईड्रोपावर,...




















