सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भोली बाँडफाँड हुने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ भोली बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालय नकसालमा विहान १० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।कम्पनीको शेयर निष्काशन तथा...


झण्डै आइपीओकै मूल्यमा यी सात वाणिज्य बैंकको शेयरमूल्य, लगानीकर्तालाई लगानीको अवसर

काठमाडौं । वाणिज्य बैंकहरुको संख्या २६ बाट घटेर हाल २१ वटा भएका छन् । जसमध्ये पनि लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले एकीकृत कारोबार संचालन गरेपछि वाणिज्य बैंकहरुको संख्या १९ हुनेछ । संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक...


नाडेप लघुवित्तको साधारण सभा भोलि बस्दै, यी प्रस्तावहरु पारित हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि (चैत ८ गते) बस्दैछ । संस्थाको आठौं वार्षिक साधारण सभा नौविसे एग्रो रिर्सोट, धादिङमा बिहान ११ बजे बस्नेछ । सभाले अन्य वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी...


डिप्रोक्स लघुवित्तको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । लघुवित्तको फागुन ३० गते सम्पन्न २१औं वार्षिक साधराण सभाबाट पारित भएको ११.०५२५ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाएको...


दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निमित्त निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो । कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १० लाख ७२ हजार ९७२ कित्ता शेयरको १० प्रतिशत...


दोल्ती पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६...


भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४००...


सिटी होटलले १६ लाख ७४ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । सिटी होटल लिमिटेडले साधारण शेयर (आइपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ । स्वीकृतपश्चात् अब कम्पनीले सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार...


नेप्सेमा थप दुई विकास बैंकको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको...


२२ अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा एक अर्ब २९ करोडमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदा...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से उकालो लाग्दा पनि आज सर्पोट माईक्रोफाइनान्सको शेयर सर्वाधिक घटेको छ। त्यस्तै, स्वाभिमान लघुवित्त, सानिमा ग्रोथ फण्ड, विन नेपाल लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, आइजीआई, समिट लघुवित्त, सिद्धार्थ बैंक, ग्रिन भेञ्चर र सिटिजन म्युचअल फण्ड २ को शेयर...


युनिक नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से उकालो लाग्दा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनिक नेपाल लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको हो । त्यस्तै, न्यादी, नयाँ सारथी, मानुपी लघुवित्त, विन्धवासिनी हाईड्रोपावर, नेपाल पुनर्बीमा, मध्य भोटेकोशी, छ्याङ्दी हाईड्रोपावर, अपर...


आइएमई जनरल इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको...


ग्लोबल मनी विक २०२३ आजदेखि सुरु, वित्तीय साक्षरता अभिबृद्धि भई स्वरोजगार सिर्जना हुने अपेक्षा

काठमाडौं । ‘प्लान युवर मनि प्लान्ट युवर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विक २०२३’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।उक्त अभियानको पहिलो दिन नेपाल...


आइएमई लाइफमा ढकाल परिवारको सबैभन्दा बढी शेयर स्वामित्व, अन्य शेयरधनीको कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० पुगेको छ । एक प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका २० जना शेयरधनीहरुको कम्पनीमा कुल ८१.०५ प्रतिशत शेयर स्वामित्व...


नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया खोला हाइड्रोपावरको आइपीओ ‘एमकेएचसी’...


मर्जर र लाभांश प्रस्ताव सहित विजय लघवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा चैत २८ गते बस्नेगरी आह्वान गरेको हो । सभा बिजय विकास स्रोत केन्द्र, गैंडाकोट–८ नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । सभाले...


कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको माग गर्दै निवेदन दिएपश्चात बैंकले शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक...


युनाइटेड मोदी हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तोकेको छ । साथै कम्पनीले चैत २३ साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै...