ब्याज आम्दानी घटेसँगै एनएमबि लघुवित्तको नाफामा गिरावट, चुक्तापुँजी २१% ले बृद्धि
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उच्च गिरावट आएको छ । गत आवको असार मसान्तसम्ममा संस्थाले १२ करोड ७९ लाख ५३ हजार रुपैयाँ...
नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोडमाथि, इपीएसमा देखियो सुधार
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा १७.५४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष...
आम्दानीसँगै शिवम् सिमेन्ट्सको खुद नाफामा गिरावट
काठमाडौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ५१.१९% ले घट्न पुगेको हो...
आम्दानी बढ्दा सामुदायिक लघुवित्तको नाफा ३८% ले बढ्यो, इपीएस कति ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्म लघुवित्तले २ करोड ३८ लाख ९५ हजार रुपैयाँ...
एचआइडिसिएलको खुद नाफा झण्डै एक अर्ब, इपीएस कति ?
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९७ करोड ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा आघिल्लो आवको तुलनामा...
एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।दुवै फण्डले आर्थिक वर्ष २०७८र७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१।०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति...
अरुण भ्याली हाइड्रोपावरको आम्दानीसँगै नाफा बढ्यो, इपीएसमा सुधार
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा...
नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब ५७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सामान्य सुधार देखिएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १ दशमलव ४८ प्रतिशत र कुल...
अभियान लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । अभियान लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालमा बाँडफाँड भएको हो । उक्त...
सन नेपाल लाइफको अधिंकाश सूचकमा आकर्षक सुधार
काठमाडौं । सन नेपाल लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सुधार देखिएको छ। यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ...
अभियान लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ९१ हजारले शेयर पाउँदा दुई हजारको आवेदन रद्द
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालनमा बाँडफाँड भएको हो । लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख...
मर्जरको प्रकृयामा रहेको प्रभु लाइफको खुद बीमशुल्क आर्जन ६३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । मर्जरको प्रकृयामा रहेको प्रभु लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आज अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको हो ।यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको...
खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले यहि भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन...
धौलागिरी लघुवित्तको अन्तिम दिनमा आइपीओमा ७०.२२ गुणा बढी आवेदन
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार...
नेप्सेमा रिडी पावर कम्पनीको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा रिडी पावर कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर सूचीकृत भएको हो । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्जर पश्चात् रिडी पावर कम्पनीको...
सान्जेन जलविद्युतले निष्काशन गरेको आइपीओप्रति असन्तुष्ट जनाँउदै आयोजनाको कार्यालयमा तोडफोड
काठमाडौं। सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) प्रति असन्तृष्ट जनाउदै आयोजना प्रभावित रसुवाका स्थानीयले आयोजनाको कार्यालयमा गरेको तोडफोड गरेका छन्। स्थानीयले कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड गरेका हुन । स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका...
अभियान लघुवित्तको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि (साउन ३०गते) बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा...
शेयरबजारमा २७ अंकको गिरावट, उत्पादन तथा प्रशोधन समूह सर्वाधिक घट्दा कारोबार पौने २ अर्बमा सीमित
काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ मोडिन पुगेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज सबै सूचक राताम्य छन् । सर्वाधिक उत्पादन तथा...
हिमालयन डिस्टिलरी सहित यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक २७.९२ अंकले घटेर २०१०.०१ मा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज सबैभन्दा बढी गुरास लघुवित्तको ७.९ अंकले शेयर मुल्य घटेको छ । त्यस्तै,...
आज यी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । आज शेयरबजारमा एक अर्ब ८७ माथिको मात्रै कारोबार हुन पुगेको छ ।...




















