रु रु जलविद्युत परियोजनाको नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा सामान्य बढेको छ । चालु आवको तीन महिनासम्ममा कम्पनीले ३ करोड ३९ लाख ८४...
राधी विद्युत कम्पनीले कात्तिक २९ गतेदेखि १३ लाख कित्ता अवतरित हकप्रद बिक्री गर्दै
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधराण समूहतर्फको नबिकेको हकप्रद शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहतर्फको १३ लाख ५२७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउन...
इम्पेयरमेन्ट चार्ज बढेपछि मेरो माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, अन्य सूचक कस्तो ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ५५ लाख ८५...
खर्च नियन्त्रण हुँदा शिवम् सिमेन्ट्सको नाफा बढ्यो, इपिएस कति ?
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा बृद्धि हुन पुगेको हो । यो...
सूर्या लाइफको जीवन बीमा कोषमा झण्डै १५ अर्ब, ८२% ले बढ्यो मुनाफा, आम्दानी सहितका अन्य सूचांकमा यस्तो प्रगति
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सूर्या लाइफले व्यवसायमा उछाल आउने गरी अघि बढेको देखिएको छ । कम्पनीको जीवन बीमा कोष २९.६५ प्रतिशतले...
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले भोलि अर्थात कात्तिक २८ गते वार्षिक साधारण सभा आव्हान गरेका हुन ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे बस्ने गरी बोलाएको...
पिपुल्स हाइड्रोपावर आइपीओमा कतिले दिए आवेदन ?
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा ७५ करोड ३० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ४ः०४ बजेसम्ममा ६ लाख २१ हजार २५२ जनाले ७५ लाख ३० हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...
सामान्य अंकले घट्यो शेयरबजार, शेयर फुकुवा नहुँदा कारोबार ७७ करोडमा सीमित
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको सुरुवाततिर एकाएक आक्रामक सुधार देखिएको शेयरबजारमा आज झिनो अंकको गिरावट देखिएको हो । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक १०।५४ अंकले बढेर १८८३।१६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज नबिल ब्यालेन्स्ड फण्डको ६।९० प्रतिशतले सर्बाधिक घटेको छ । त्यस्तै,...
नेप्सेमा ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से ओरालो लाग्दा लक्ष्मी इक्विटी फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर मूल्य ७।९० प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी उन्नती कोष, मन्दाकिनी हाईड्रोपावर, सिंगटी हाईडोपावर, गुखार्ज फाइनान्स, ओरियन्टल होटल, समृद्धि फाइनान्स, किसान लघुवित्त, सनराईन फस्र्ट...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ७७ करोडको मात्रै कारोबार भएको छ । सो रकम बराबरको कारोबार...
३१ लघुवित्त कम्पनी मध्ये २४ को अवस्था बिग्रदै, चार कम्पनी घाटामा, २० वटाको मुनाफा घट्यो (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म ३१ लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । संचालनमा रहेका लघुवित्तहरुमध्ये आधाजसो लघुवित्त संस्थाहरुले मात्रै प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण प्रकाशन गरेका कम्पनीहरु मध्ये...
मर्जरले शेयर रोक्का भएका कम्पनीको कारोबार किन भएन फुकुवा ?
काठमाडौं । मर्जरमा गएका कम्पनीहरुको शेयर कारोबार यो साता फुकुवा हुने भएपनि कम्पनीहरुले निवेदन नदिएसम्म खुल्ला नहुने भएको छ । बोर्डको निर्देशिका अनुसार मर्जरमा गएका कम्पनीहरुको शेयर कारोबार फुकुवा हुनेभएपनि कम्पनीहरुले फुकुवाको लागि निवेदन नदिएसम्म दोस्रो बजारमा रोकिएको शेयर...
नेरुडे लघुवित्तको आम्दानीसँगै नाफा घट्यो, चुक्तापुँजी २१ प्रतिशतले बढ्यो
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा...
साहज उर्जाको खुद नाफा १० करोडमाथि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले १० करोड १८ लाख ९६ हजार रुपैयाँ...
गणपति लघुवित्तको खुद नाफा १५४ प्रतिशतले बढ्यो, इपीएसमा समेत सुधार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको...
आजदेखि नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा
काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट संचालनमा आएको छ। यसअघि नेप्सेले नयाँ र पुरानो गरी दुई वटा वेबसाईट संचालनमा ल्याएको थियो ।गत शुक्रबार नेप्सेले सूचना जारी गर्दै हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने जनाएको हो...
नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि नाफा घट्यो, इपीएस कति ?
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफा घट्न पुगेको छ ।...
यसकारण घट्यो निर्धन उत्थान लघुवित्तको खुद नाफा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३...
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद पुनः थप गरिएको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि अब मंसिर ७ गतेसम्म...




















