राधी विद्युत कम्पनीको लिलामी सेयरमा आवेदन दिने समय थप

काठमाडौं । राधी विद्युत कम्पनीले बिक्री खुला गरेको लिलामी सेयरमा आवेदन दिने समय १ दिन पुन ः थप गरेको छ। निर्वाचनमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा भएकोले १ दिन समय थप गरिएको कम्पनीले जनाएको छ । अब...


बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त

काठमाडौं। बैंक अफ काठमाण्डूले बिओके डिवेञ्चर २०८६ नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । अब डिबेञ्चरको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।


नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा हुने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद...


वम्पर लाभांश गरेको रिडी पावरको शेयर कारोबार रोक्का, नेप्से सोध्यो सपष्टीकरण

काठमाडौं । रिडी पावरले बजार चलिरहेकै समयमा बोर्ड बैठक राखेर लाभांश घोषणा गरेपछि कम्पनीको शेयर कारोबार रोक्का भएको छ। नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राखि सपष्टीकरण सोधेको छ। कम्पनीले मंगलबार बिहान ११ बजे बोर्ड बैठक राखेर ४० प्रतिशत बोनस...


नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुबित्त र नबिल बैंक सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको छ। निर्यात उद्योगतर्फ शिवशक्ति घ्यू परेको छ। बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर...


नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको ‘नबिल फ्लेक्सी क्याप फण्ड’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कात्तिक २३ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको सो फण्डको इकाईका लागि आज (मंसिर ७) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन...


नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमााडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ७)गते अन्तिम दिन रहेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मंसिर ८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्...


पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बुधवार बाँडफाँड हुँदै, ५ लाख आवेदकले मात्रै शेयर पाउने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले कात्तिक २५ गतेदेखि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलका अनुसार कम्पनीको शेयर बुधबार साँझ ४ बजे बाँडफाँट हुने भएको हो । कम्पनीको शेयरमा १२...


रिडी पावर कम्पनीको वम्पर लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२।१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।१०...


सिभिल बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सिभिल बैंक हिमालयन बैंकसँग गाभिने सम्झौता भएसँगै सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार...


नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि...


बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)द्धारा बुकक्लोजको मिति तय

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । बोटलर्स नेपाल लिमिटेड र तराईको मंसिर २ गते बसेको संचालक समितिको बैठकले पुष २० गते बुकक्लोजको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । देशमा भएको निर्वाचन सम्पन पछि भएको पहिलो कारोवारको दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक ७।१३ अंकले घटेर १९२९।७० को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै युनिलिभर नेपालको शेयर ५।५८ प्रतिशतले...


शेयरबजारमा झिनो अंकको गिरावट, चुनावपछि लगानीकर्तामा देखियो उत्साह

काठमाडौं । चार दिन बन्द रहेको शेयरबजार आज खुलेको छ । चुनावपछि शेयरबजारमा रौनक आउन सक्ने आशावादीमा बसेका लगानीकर्ताहरुमा आजको शेयरमार्केटको अवस्थाले निराशा बनाएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचकमा झिनो अंकको सुधार देखिएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से...


आज यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । देशमा भएको निर्वाचन सम्पन पछि भएको पहिलो कारोवारको दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक ७।१३ अंकले घटेर १९२९।७० को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा जानकि फाइनान्सको शेयर मूल्य ६।२३ प्रतिशतले...


नेपाल बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमार्डौं । नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा पनि आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ। दोस्रो बजारमा आज नेपाल बैंकको आज १२ करोडको शेयर कारोबार भएको छ । त्यस्तै, रिदी पावर कम्पनी, हिमालयन डिष्टिलरी,...


आईएमई लाइफद्धारा पुँजिवृद्धि गर्न सेयरधनीहरुलाई दिएको समय पुनःथप

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्ने समयावधि बढाइएको छ। कम्पनीले गत कात्तिक १ गते एक सूचना प्रकाशित गरी सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको...


नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मंसिर ८ गते बुकक्लोज गर्ने भएसँगै भोलि (मंसिर ७) गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश...


बोटलर्स नेपाल (तराई)को वैकल्पिक संचालकमा किशोर महर्जन नियुक्त

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको वैकल्पिक संचालकमा किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले भैसिपाटी २५ स्थायी ठेगाना भएका मजर्हनलाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनीको वैकल्पिक संचालकमा चयन गरेको...


कुमारी बैंक र एनसीसी बैंकको मर्जरका लागि स्वाप रेसियो तय

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेड एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । यी दुबै बैंकले एकआपसमा गाभ्ने।गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर समेत गरिसकेका छन् । सो पश्चात मर्जर समितिबाट दुबै...