मेरो शेयरको साइटमा समस्या, आइपीओ भर्ने कार्य प्रभावित
काठमाडौं । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरको वेबसाइटमा समस्या देखिएको छ । मेरो शेयरको युजरनेम र पासवर्ड राख्दा लगइन नहुने समस्याले लगानीकर्ताहरुले सास्ती भोग्नु परेको छ । सिडिएसले बिहिबार एक सूचना जारी गर्दै सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा...
मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले साउन १ गतेदेखि भदौ ५ गतेसम्म बिक्री खुल्ला गरेको उक्त हकप्रदमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलको गत कात्तिक २३ गते...
अपर तामाकोशीको साधारण सभामा सञ्चालक बैठक भत्ताको विषयमा होहल्ला, झगडा (भिडियोसहित)
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कम्पनीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभामा कम्पनीका शेयरधनीहरु र संचालक समितिबीच संचालक समितिको...
सिक्लेस हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मौका
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ भर्ने आज अन्तिम मौका रहेको छ । साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (भदौ ५ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका...
सान्जेन जलविद्युत कम्पनीको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज (भदौ ५ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार...
पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका कम्पनीको आईपीओमा आज (भदौ ५ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
अप्पर तामाकोशीको साधारण सभा सम्पन्न, शतप्रतिशत हकप्रद प्रस्ताव पारित
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कम्पनीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभाले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने...
सि–आस्वा चार्ज नलिने कुमारी बैंकको निर्णय
काठमाडौं । कुमारी बैंक लिमिटेडले सि–आस्वा चार्ज नलिने निर्णय गरेको छ । बैंकले यहि भदौ १ गतेदेखि लागूहुनेगरी शेयर आवेदनमा लिदै आएको सबै आस्वा शुल्कलाई खारेज गरेको छ । यसअनुसार अब कुमारी बैंकको हितग्राहीहरुले अब आइपीओ भर्दा आस्वा चार्ज...
आम्दानीसँगै साल्ट ट्रेडिङको नाफा घट्यो, इपीएस कति ?
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २१.१५ प्रतिशतले घट्न पुगेको हो...
विद्युत बिक्री आम्दानी बढेसँगै युनाइटेड इदी मार्दीको नाफा र इपीएस दुबै बढ्यो
काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ...
भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले एक करोड...
सोल्टी होटलको आम्दानी २०२ प्रतिशतले बढ्यो, खुद नाफा ४५ करोडमाथि
काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३७ करोड १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा बढ्न पुगेको...
हकप्रद निष्काशन गर्न राधी विद्युत् कम्पनीले तोक्यो बुकक्लोजको मिति
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले १ः४७५२ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थको लागि यहि भदौ १२ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र...
सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । सिद्धार्थ बैंकको १०.७५ एस.बि.एल. डिबेन्चर २०८९ नेप्सेमा सूचीकृत भएको छ । मंगलबारका दिन १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो । उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद...
पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब बढी आबेदन
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब २२ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार आज साँझ ५ः०३ बजेसम्ममा १० लाख ६७ हजार १८० जनाले १ करोड २२ लाख...
उतारचढावकाबीच २७ अंकले बढ्यो शेयरबजार, सबै सूचकमा हरियाली छाउदा हाइड्रोपावर र विकास बैंक चम्किए
काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । नेपाल बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने विषय र बैंकहरुमा निक्षेप थपिँदै...
हरियाली छाएको शेयरबजारमा यी कम्पनीको शेयरमुल्य घट्यो
काठमाडौं । साताको पाचौ दिन नेप्सेमा हरियाली छाएको छ । हिजो झिनो अंकले घटेको नेप्से परिसुचक आज २७।७२ अंकले बढेर २०६८।४२ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक बढेसंगै आज एनआइबिल प्रगति फण्डको शेयरमुल्य ३।८० अंकले सर्बाधिक घटेको...
चार हाइड्रोपावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । शेयरबजारमा एकाएक सुधार देखिएसँगै आज केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको छ । शेयरबजारमा...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, बढेको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । शेयरबजारमा चमत्कारिक बृद्धि भएसँगै कारोबार रकम समेत बढ्न पुगेको छ । आज धितोपत्र...
आज साँझ साढे ५ देखि मेरो शेयरसहित सिडीएसको सम्पूर्ण सेवा नचल्ने, यस्तो छ कारण
काठमाडौं । सिडीएस एण्ड क्लियरिङ (सिडीएससी)ले संचालन गरेको मेरो शेयरको वेबसाइट आज साँझ ५ बजेदेखि नचल्ने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सूचना जारी गर्दै...

















