अपि पावर कम्पनीले नबिकेको हकप्रद शेयर फेरि बिक्रीमा ल्यायो
काठमाडौं। अपि पावर कम्पनीले यसअघि निश्चित अवधिमा नबिकेको हकप्रद शेयर फेरि बिक्रीमा ल्याएको छ। कम्पनीले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गतेदेखि लिलामीमा विक्री गर्ने भएको हो । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५...
आर्दश लघुवित्त र राप्ती हाइड्रोलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिएको छ । बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । आदर्श लघुवित्तले अंकित...
बलेफी हाइड्रोपावरको आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीको आइपीओ मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘बिएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारको लागि १०४ रुपैयाँ ७० पैसा पाएको छ । नेप्सेले...
किसान लघुवित्तको २० प्रतिशत बोनस शेयर पाउन जेठ १९ सम्म कायम हुनुपर्ने
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले जेठ २८ गते बस्ने तेस्रो वार्षिक साधारणस सभाको लागि बुकक्लोज जेठ २० गते गर्ने...
नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता शेयर बिक्री खुल्ला
काठमाडौं । बैंक अफ काठमान्डूको संस्थापक सेयरधनी नेपाल लाइफ इ्रन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेको छ । बैंकले नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता सेयर बिक्री खुला गरेको हो । यसको मूल्य प्रतिकित्ता...
सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर वा खारेज
काठमाडौं । सरकारले वित्तीय रुपमा कमजोर भएका सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो...
धितोपत्र बोर्ड र नेप्से क्षमता अभिवृद्धि गरिने
काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि नियामक निकायको क्षमता अभिवृद्धि गर्ने भएको छ। राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । आज संसदरमा पूँजी बजारको...
पूँजी बजारको विकासको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने
काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने जनाएको छ।राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । “पूँजी बजारको विकास...
सांसद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउन दिए सुझाव
काठमाडौं । सांसद विनोद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउनुपर्ने सुझाव दिएका छन् । उनले सरकार नै नीतिगत व्यवस्थामा अडिग रह्न नसक्दा शेयर बजारको सुधार र विकास हुन नसकेको अर्थसमितिको बैठकमा बताएका छन् । आगामी आर्थिक...
कर्पोर्रेट डेभपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ । आज नेप्से १६।३२ अंकले बढ्दा २२१७।१९ को विन्दुमा कायम भएको छ । कर्पोर्रेट डेभपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स, सूर्यादय...
दोहोरो अंकले बढ्यो शेयरबजार, ११ सूचकमा हरियाली छाउँदा जीवन बीमा समुह चम्कियो
काठमाडौं । स्थानीय तहको चुनावपछि लगातार ओरालो लागेको शेयरबजारमा आज केही सुधार देखिएको छ । मंगलबार शेयरबजार ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ । नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९...
नेप्से उकालो लाग्दा आज यी कम्पनीको शेयर बढ्यो
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ। आज नेप्से १६।३२ अंकले बढ्दा २२१७।१९ को विन्दुमा कायम भएको छ ।लक्ष्मी लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ । लघुवित्तको शेयर ५।९५ प्रतिशतले बढेको छ ।...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, हरियाली छाएको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । मंगलबार शेयरबजार खुलेको ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ । सोमबार नेप्से...
बलेफी हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बिएचएल’ सिम्बोलबाट आज सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर सूचीकृत भएको...
पुँजि बजारकाे नियमनमा सुधार गर्न सुझाव
काठमाडाैं । अर्थ समितिले पुँजि बजारमा रहेका समस्याहरू हल गर्न नियामक नियामक निकायहरूलाई सुझाव दिएकाे छ । आज बसेकाे अर्थ समितिकाे बैठकले पुजिबजारमा आम सर्वसाधारणकाे लगानी सुरक्षित गर्न नियामक निकायलाई सुधारेर अघि बढ्न सुझाव दिएकाे हाे । अर्थ समितिको...
सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, १० जनाको आवेदन रद्द
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र आज बाँडफाँड भएको हो । बैंकले अंकित मुल्य .१,००० रुपैयाँको दरले २२ लाख...
समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक सधारणसभाबाट पारित भएको ५० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १९ लाख ५७ हजार ३९ कित्ता...
नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । साल्ट ट्रेडिङ कर्पोरेश र सेन्ट्रल फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो । साल्ट ट्रेडिङको सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत दरका २ लाख...
एफपीओ निष्काशन र लाभांश प्रस्तावसहित विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । उक्त सभाले हाल कायम चुक्ता पूँजीको...
एनआइसी एशिया क्यापिटलले जेठ १९ देखि ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले यहि जेठ १९ गतेदेखि ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन...


















