ग्लोबल आइएमई ब्यालेन्स फण्डको नतिजा यी साईटबाट हेर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्डको आज बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check , ग्लोबल आइएमई बैंकको वेभसाइट https://globalimebank.com/ , सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट https://iporesult.cdsc.com.np/  र मेरो शेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ...


नेपाल राष्ट्र बैंकका तीनवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विभिन्न ३ वटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो । २०८४ ‘छ’, २०८४ ‘ज’ र २०८५ ‘च’ नामक विकास...


नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको । कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका ९ लाख...


एनआइसी एशिया लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २४.४९ प्रतिशतले...


लक्ष्मी क्यापिटलले यहि साउन १९ देखि ५ करोड इकाई खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले यहि साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘शुभ लक्ष्मी कोष’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । उक्त योजना अन्तर्गत क्यापिटलले...


इम्पेरमेन्ट चार्ज रिजर्भ भएका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा सुधार, वितरणयोग्य मुनाफा २ अर्ब नाघ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ...


ग्लाेबल आईएमई ब्यालेन्स फण्ड बाँडफाँड सम्पन्न

काठमाडाैं । ग्लाेबल आइएमई ब्यालेन्स फण्डकाे आज बाँडफाँड सम्पन्न भएकाे छ । केहीबेर अघि साे फण्डकाे बाँडफाँड सम्पन्न भएकाे हाे ।उक्त फण्ड आज ग्लाबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा नै बाँडफाँड भएको हो । कम्पनीले १० रुपैयाँ इकाई मूल्यका कुल...


यसकारण बढ्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा, वितरण योग्य मुनाफा कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो...


दोस्रो दिनमा कति पर्यो मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसाँझ ५ः१ बजेसम्ममा ८ लाख १० हजार ९५३ जनाले ९३ लाख २४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् ।...


बैंकिङ प्रणालीको कृत्तिम निक्षेपले शेयर बजारमा तरंग, फेरि अर्को अनिष्टको संकेत

काठमाडौं । देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा आज सामान्य पहिरो गयो । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेदेखि नै बढिरहेको शेयर मूल्यमा मंगलबार एकाएक घट्यो । कारण मौद्रिक नीति नभएर बैंकिङ क्षेत्रमा देखाइएको कृत्तिम निक्षेप थियो । मौद्रिक...


आईपीओ निष्कासन गर्न २ कम्पनीले पाए बोर्डबाट अनुमति

काठमाडौं ।  दुई वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएका छन् । आइपीओ निष्कासन गर्न अनुमति पाउनेमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।...


मौद्रिक नीतिपछि उकालो लागेको शेयरबजारमा एकाएक भारी गिरावट, कारोबार सन्तोषजनक

काठमाडौं । मौद्रिक नीतिपछि सुधारिएको शेयरबजारमा आज भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजीबजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले घट्न पुगेको छ । दुईदिनयता उच्च अंकले सुधार देखिएको शेयरबजारको उकालो यात्रामा आज ब्रेक...


नेप्सेमा भारी गिरावट आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।गणपती लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयर ६।८२ प्रतिशतले...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । मौद्रिक नीतिपछि सुधार देखिएको शेयरबजारको उकालो यात्रामा आज ब्रेक लागेको हो । राष्ट्र बैंकले साउन ९ गते सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप तथा बैकिङ्ग प्रणालीबाट ६४ अर्ब गायब...


मल्टिप्रपोज फाइनान्ससहित आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं ।  नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।मल्टिप्रपोज फाइनान्सको शेयर सबैभन्दा धेरै बढेको छ । फाइनान्सको शेयर ८।६६ प्रतिशतले...


कसिलो मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण : सिबिफिन

काठमाडौं । कोभिड–१९ को महामारी, विश्वका विभिन्न परिघटना तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, अवरुद्ध बनेको विश्वको आपूर्ति प्रणाली, नेपालको विगत र वर्तमान अर्थतन्त्रको परिसूचकहरु, आ.व. २०७९/८० को वित्तीय नीतिले लिएका लक्ष्य र आम जनताको अपेक्षा...


मन्दाकिनी हाइड्रोपावरले गरायो आयोजनामा संचालन हुने सामग्रीको १८ लाखको बीमा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गरेको छ । कम्पनीले जारी गरेको आइपीओमा आवश्यक संरचना औजार र उपकरणहरुको जोखिमको बीमा गराएको कम्पनीले जनाएको छ। कम्पनीले १८ लाख १६ हजार ७ सय ९४ रुपैयाँ बराबरको बीमाशुल्क वापतको बीमा...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको प्रमुख अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५...


नेपाल इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत जेठ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा...