जनरल इन्स्योेन्सको साधारण सभा जेठ ३१ गते बस्ने, हकप्रद शेयर निष्काशन मुख्य एजेण्डा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सो सभा जेठ ३१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३१ गते अमृतभोग, कालिकास्थान,...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ १० गते)देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका...


नेपाल पुनर्बीमाको बोनस शेयर शेयरधनीको खातामा जम्मा हुने प्रकृया अघि बढ्यो, रजिष्ट्रारबाट स्वीकृत

काठमाडौं। नेपाल पुनर्बीमाको लाभांश कम्पनी अब चाडौ नै शेयरधनीको खातामा बोनस शेयर जम्मा गराउने भएको छ। यसअघि कम्पनीले शेयरधनीको खातामा नगद लाभांश गराईसकेको छ । कम्पनीको बोनस शेयर शेयरधनीको खातामा जम्मा गराउन कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत भएको छ ।...


६ लघुवित्त एफपीओ निष्काशनको तयारीमा, कसको कति कित्ता ?

काठमाडौं । विभिन्न कम्पनीहरुको आइपीओ एकपछि एक गर्दै निष्काशन भइरहेको छ । यसैबीच ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्काशनको तयारीमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त...


रिभर फल्स पावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्न सकिने

काठमाडौं । रिभर फल्स पावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिट लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । रिभर फल्सको वेबसाईट, बिक्री प्रबन्धक...


रिभर फल्स पावर कम्पनीको आईपीओे बाँडफाँड सम्पन्न, ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द

काठमाडौं । रिभर फल्स पावर कम्पनीको आईपीओे बाँडफाँड आज सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड प्रभु क्यापिटको कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेसँगै धितोपत्र बोर्डले समेत आइतबार शेयरबजार बन्द गर्ने निर्णय गरेको छ । सोही अनुसार आइतबार शेयरबजार बन्द रह्यो । सातामा ५ दिन मात्रै शेयर कारोबार हुने गरेकोमा आइतबार शेयरबजार बन्द हुने...


शेयर बजार राताम्मे हुँदा बीमा कम्पनीको शेयरमा गिरावट, कस-कसको घट्यो ?

काठमाडौं । नेपाल स्टक एकस्चेञ्च (नेप्से)मा ३४।२१ अंकले घट्दा २२००।८८ मा कायम भएको छ ।मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ५।८९ प्रतिशतले घटेको हो । त्यस्तै, विन नेपाल लघुवित्त, तेह्रथुम पावर, प्रभु इन्स्योरेन्स कम्पनी, एलआईसी नेपाल,...


गुराँस लघुवित्तसहित आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एकस्चेञ्च (नेप्से)मा ३४।२१ अंकले घट्दा २२००।८८ मा कायम भएको छ ।गुराँस लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयर ६।२० प्रतिशतले बढेको हो । त्यस्तै, प्रभु लाइफ, एनएमबि ५०, युनाईटेड इर्दी मर्दी, सिगटीं हाईड्रोपावर,...


२२ सय विन्दुुमा झर्यो नेप्से इन्डेक्स, शेयरबजार ३४ अंकले घट्दा १३ उपसूचक नै राताम्य

काठमाडौं । नेपाल सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै धितोपत्र बोर्डले समेत शेयरबजार आइतबार बन्द गर्ने निर्णय गरेको थियो । हप्तामा ५ दिनमात्रै खुल्ने शेयरबजार आइतबार बिदा हुने भएसँगै बोर्डले लगानीकर्ताको माग अनुसार शुक्रबार शेयरबजार खोल्ने निर्णय...


घटेको घट्यै पुनर्बीमा कम्पनीको शेयर मूल्य, अर्थमन्त्री शर्मा रमिते बन्दा डुब्यो कम्पनी

काठमाडौं । पछिल्लो तीनदिन यता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य लगातार घटिरहेको छ। नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई समेत बीमा समितिले प्राथमिकतामा राख्दै गएसँगै कम्पनीको शेयर मूल्य घट्दै गईरहेको शेयर विश्लेषकहरुले...


रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदै, करिब १६ लाखको हात खाली

काठमाडौं । रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको शेयर आज दिउँसो ४ बजे बाँडफाँड हुने कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। कम्पनीको आईपीओमा १५ लाख ९६ हजार ३८७ जना आवेदकको हात खाली हुने देखिएको छ।...


किसान लघुवित्तको शेयर बिक्रीमा, ७ दिनभित्र जो कोहिले आवेदन दिन सक्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयधरनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले सो शेयर बिक्रीका लागि ७ दिने सूचना प्रकाशित गरेको हो...


पुँजी बढाउन जनरल इन्स्योरेन्सले हकप्रद शेयरको बाटो रोज्यो, स्वीकृत हुन बाँकि

काठमाडौं । जनरल इन्स्योेरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकबाट नियमक निकाय बीमा समितिबाट स्वीकृति लिई कायम चुक्तापुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले...


लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलाम बढाबढमा बिक्री खुला गरेको हो । लुम्बिनी जनरलको उक्त संस्थापक सेयर...


मंगलबारदेखि ५ करोडको आइपीओ जारी गर्दै अपर हेवाखोला हाइड्रोपावर

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यहि जेठ १० गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता...


शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकले पौने २ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीका संस्थापक शेयरधनीहरु एशियन...


अपि पावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले लिलामीमा बिक्री खुल्ला गरेको उक्त हकप्रद शेयर जेठ ५ गते बाँडफाँड गरेको हो । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ः०.३९३६ अनुपातमा कुल १ करोड...


११ प्रतिशत लाभांंश प्रस्ताव सहित नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३० गते सोमबार बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा जेठ ३० गते...


किसान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते

किसान लघुवित्तले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय...