म्युचुअल फन्डका ईकाइधनीले सर्वाधिक कमाए
काठमाडौं । शेयर बजार ८४ अंकले घट्दा २२६५।५२मा कायम भएको छ । शेयर बजारमा उच्च गिरावट आउदा समुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएको छ। लघुवित्तको शेयर ४।९६ प्रतिशतले बढेको छ। त्यस्तै, बोर्टलर (नेपाल), एनआइबीएल फन्ड २, सनराईज...
चारदिन पछि खुलेको शेयरबजारमा उच्च गिरावट, नेप्से ८४ अंकले घट्दा १३ उपसूचक राताम्य
काठमाडौं । चारदिन पछि खुलेको शेयरबजार उच्च अंकले गिरावट आएको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा अघि लगातार हरियाली छाएको शेयरबजार निर्वाचन सकिएपछि आज नेप्से ८४.९० अंकले घट्न पुगेको छ । वैशाख ३० गतेदेखि बन्द भएको नेप्से आज जेठ...
नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको फागुन २९ गते नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न ३३औं वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सूचीकृत...
चार दिनपछि खुलेको शेयरबजारमा विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । वैशाख ३० गतेदेखि बन्द भएको शेयरबजार आजदेखि खुलेको छ । शेयरबजार खुलेको केही समयमा नै नेप्से सूचक उच्च अंकले घट्न पुगेको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा एक साताअघिसम्म हरियाली छाएको शेयरबजार निर्वाचन सकेसँगै बजार खुलेको केही...
रिभर फल्स पावरको आइपीओमा ६.५ गुणा ओभर सब्सक्राइब, शेयर पाउन भाग्यकै भर पर्नुपर्ने
काठमाडौं । बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेस्रो दिन विहान १०ः३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ । कम्पनीले निष्काशन गरेको गरेको २७ लाख ३० हजारकित्ता मध्ये सामुहिक लगानी कोषलाई ५...
लगानीको अवसर : कुमारी क्यापिटलले जेठ १२ देखि म्युचुअल फण्ड निष्काशन गर्दै
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले १० वर्षे अवधि रहेको ‘कुमारी धनवृद्धि’ नामक फण्ड निष्काशन गर्न लागेको हो । सो योजनाको इकाईका लागि जेठ १२ गतेदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई...
गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का
काठमाडौं । तीन जीवन बीमा कम्पनी एक आपसमा मर्जरमा जाने भएसँगै शेयर कारोबार रोक्का भएको छ । गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सहमतिपत्रमा सम्झौता भएसँगै आजदेखि यी तीन कम्पनीको...
जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, बुकक्लोज कहिले ?
काठमाडौं । जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २८ गते शनिबारका दिन बुटवल रुपन्देहीमा बस्ने निर्णय गरेको हो । उक्त सभाले...
विन नेपाल लघुवित्तको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेकोमा लाभांश संशोधन गरेको हो । कम्पनीको वैशाख...
मर्जर प्रस्तावसहित युनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं। युनाइटेड इन्स्योरेन्सले मर्जर प्रस्ताव सहित २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते, विहान ११ बजे, अनमोल ब्याङ्गकेट शंखमुल काठमाडौंमा सभा बोलाएको हो । सभाले बीमा समितिको पुँजि बढाउने निर्देशन अनुसार कुनै निर्जीवन बीमा...
शेयर बजार मंगलबारदेखि मात्र खुल्ने
काठमाडौं । सरकारले आज जेठ १ गतेबाट लागू हुने गरि सार्वजनिक विदा दिने निर्णय गरेकाले सेयर बजार पनि बन्द हुने भएको छ । अबदेखि नियमितरुपमा सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने नेप्सेले जनाएको छ । तर यसपटक सोमबार पनि बुद्ध...
सूर्योदय वोमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुन कम्पनी शेयर घट्यो ?
काठमाडौं । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सूर्योदय वोमी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमा नकारात्मक...
शेयर बजार ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए
काठमाडौं । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।आज जालपा लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमा सर्किट लागेको छ।...
शिवम् सिमेन्ट सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । स्थानिय तहको निर्वाचनको अघिल्लो कारोबार एवं यो साता अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५०।४२ को विन्दुमा कायम भएको छ । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ किा शेयर...
निर्वाचनको अघिल्लो दिन शेयर बजार १८ अंकले घट्यो, दुई उपसूचक बाहेक सबै राताम्मे
काठमाडौं । स्थानिय तहको निर्वाचनको अघिल्लो कारोबार एवं यो साता अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५०।४२ को विन्दुमा कायम भएको छ । यो साताको सुरुवाती दिनदेखि लगातार तीन दिन हरीयाली छाईरहेको शेयर बजारमा आज गिरावट...
बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि बोर्डमा दियो आवेदन
काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको छ। बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको हो । बैंकले नेपाल धितोपत्र बोर्डमा यही वैशाख २६ गते ऋणपत्र निष्कासनको अनुमति माग्दै निवेदन दिएको...
रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरलाई मर्जरका लागि स्वीकृति
काठमाडौं । विद्युत नियमन आयोगले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्टलाई मर्जरका लागि स्वीकृति प्रदान गरेको छ ।आयोगको वैशाख १९ गते बसेको १५६ औं बैठकको निर्णयले यी दुई हाइड्रोपावरलाई एक आपसमा गाभिन सहमति दिएको हो। रिडी हाइड्रोपावर...
मर्जरको प्रकृयामा रहेको एभरेष्ट इन्स्योरेन्सको खुद नाफा घट्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सँग मर्जर सम्झौता गरेकोएभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । मर्जरको प्रक्रियामा रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ ।* गत आर्थिक बर्षमा ३८ करोड ९१ लाख रुपैयाँ खुद...
राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी १७१ रुपैयाँ, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २७ करोड १२ लाख रुपैयाँ...
प्रभु लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनकि गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुख बीमाशुल्क आर्जन ३४ प्रतिशतले वृद्धि भएको छ। कमपनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क...




















