नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नगद लाभांशमा शेयरधनीहरुको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन आग्रह गरेको छ ।बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचीकृत कम्पनी आफैँ वा आफ्नो सेयर रजिष्ट्रारमार्फत शे यरधनीको बैंक...
एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर...
हिमालयन उर्जाको दुई आर्थिक बर्षको साधारण सभा कात्तिक २४ गते
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले दुई आर्थिक बर्षको वार्षिक साधारण सभाको मिति तय गरेको छ । आर्थिक बर्र्ष २०७६।०७७ र आर्थिक बर्ष २०७७।०७८ को बार्षिक साधारण सभाको मिति तय गरेको हो । सभा कात्तिक २४ गते सिद्धार्थ कटेज...
२९ कम्पनीको शेयरमा सकारात्मक सर्किट, फाइनान्स र हाइड्रोपावरकाले कमाउँदा कसले गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ८७.६३ अकंले बढ्दा कारोबार पनि ४ अर्ब माथि भएको छ । साताको दोस्रो दिन र्गाखाज फाइनान्स, बेष्ट फाइनान्स,...
नेप्से ८७ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, सबै उपसूचकमा छायो हरियाली
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ । आज नेप्सेपरिसूचक ८७ दशमलव ६३ अंकले बृद्धि भई २६७२.२५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब...
बैंक र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाएको छ । लामो...
नेपाल सेवा र विन लघुवित्तको कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार हुने
काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार शुुरु गर्ने भएका छन् । दुई लघुवित्तलाई गाभेर विन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय...
भोलिसम्म्म कायम शेयरधनीले मात्र कामना सेवा विकास बैंकको लाभांश पाउने
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुकक्लोज गर्ने भएसँगै भोलि (कात्तिक ९) गतेसम्म नेप्सेमा कायम शेयधनीले मात्र प्राप्त गर्न...
वेष्ट फाइनान्सको शेयरमा पोजेटिभ सर्किट
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै वेष्ट फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब १ घण्टामा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढेर शेयरमूल्य ४८५ रुपैयाँ २० पैसा...
नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा कुमारी बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम २८० रुपैयाँका आधारमा नेप्सेले बोनस...
नेपाल बैंकद्धारा लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । नेपाल बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर...
गुराँस लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १६.९०६४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १५७६ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको...
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७÷७८ को नाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य...
बैंक अफ काठमाण्डूका ग्राहकले काठमाण्डौ गेस्ट हाउसमा छुट पाउने
काठमाडौं । बैंक अफ काठमाण्डू र काठमाण्डौ गेस्ट हाउसबीच बैंकबीच सम्झौता भएको छ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा...
दरमखोला हाइड्रो इनर्जीको बार्षिक साधारण सभा मंसिर ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ६ गते काठमाडौं महानगर पालिका वडा न १० काठमाडौंमा दिउँसो १२ः३० बजे विद्युतिय माध्यमबाट हुने तय भएको हो । उक्त सभाले गत आर्थिक...
१० प्रतिशत लाभांश पारितका लागि आरबिबि मर्चेण्टले बोलायो साधारण सभा
काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्तिक ३० गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिहदरबारप्लाजा काठमाडौमा दिउँसो ३ बजे बस्ने गरी तय गरेको हो । उक्त सभाले गत...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि (कात्तिक ८ गते) देखि संस्थापक शेयर समूह तर्फको शेयर बिक्री गर्न लागेको हो । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका...
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु कारोबार गर्न सकिने
काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु आजबाट कारोबार गर्न सकिने भएको छ। आज एक सूचना जारी गर्दै क्यापिटलले यस्तो जानकारी दिएको हो । काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयबाट उक्त योजनाका इकाइहरु...
सामलिङ्ग पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ। हिजो बेलुकासम्म कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई क्यापिटलले जानकारी दिए बमोजिम ३१ गुण बढीले आवेदन दिईसकेको छ । आईतबारसम्ममा कम्पनीको आइपीओमा कुल ३१.१२ गुणा बढी आवेदन...
सामलिङ्ग पावरको आईपीओमा ३१ गुणा बढीको आवेदन
काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओमा आजसम्म ३१ गुण बढीले आवेदन दिएको छ । आइतबारसम्म कुल ३१.१२ गुणा बढी आवेदन परेको हो । कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता...



















