२ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज २७.५१ अकंले बढ्दा साढे २ अर्ब माथिको कारोबार भएको छ । आज बेष्ट फाइनान्स कम्पनी र रिडी हाईड्रोपावर...
नेप्से २७ अंकले बढ्दा ट्रेडिङ बाहेक सबै उपसूचकमा छायो हरीयाली
काठमाडौं । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको छ । बैंकहरुले ब्याजदरमा गरेको अस्वस्थ्य प्रतिपर्धाको कारण गत साता नेप्से राताम्मे भएको थियो । साता पहिलो दिनमा नै आज नेप्से २७ अंकले बढेर २५८४...
आइसिएफसि फाइनान्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३४ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचकमा हरियाली छाउँदा कारोबार २...
सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी शंकर ज्ञवालीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन...
सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७४ हजार ६९५ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा जो कोही ब्यक्ति तथा सघ...
माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ३६४ रुपैयाँ ९० पैसाका आधारमा बोनस शेयर वितरणका लागि...
नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । सानिमा बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ४८८ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले बोनस शेयर...
१६ प्रतिशत लाभांश पारितका लागि मेगा क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले चौेथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक २६ गते काठमाडौं जिल्लाको त्रिपुरेश्वरको सांकेत कम्प्लेक्समा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १६...
शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलार्ई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । लाभांश प्रयोजन र साधारण...
सपोर्ट लघुवित्तद्धारा ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । सपोर्ट लघुवित्तले शेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल...
बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित स्वरोजगार लघुवित्तले बोलायो कात्तिक २७ गते साधारणसभा
काठमाडौं । स्वरोजगार लघुवित्तले कात्तिक २७ मा १३औँ वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा बोलाएको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा...
राधी विद्युत कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?
काठमाडौं । इक्रा नेपालले राधी विद्युत कम्पनीलाई (इक्रा–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...
दुई कम्पनीले हकप्रद शेयर निष्कासनका लागि माग्यो बोर्डसँग अनुमति
काठमाडौं । दुई कम्पनीले हकप्रद निष्कासनक लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएका छन् । बोर्डमा अपी पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। अपी पावरको गत असोज २५ गते र नेपाल...
कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन
काठमाडौं । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ८ गते बुकक्लोज गर्ने भएसँगै कात्तिक ७ गते आइतबारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश...
गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार अन्तिम दिन
काठमाडौं । गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार अन्तिम दिन रहेको छ । प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा...
कात्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सिभिल लघुवित्तको २०% लाभांश पाउने
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण्ण सभा प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले १० औं वार्षिक साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज (बुकक्लोज) कात्तिक १४ गते गर्ने भएको छ । जसअनुसार कात्तिक १३...
२५% लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो सभा, बुकक्लोज कहिले ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको २२५ औं बैठकको निर्णयअनुसार १३ औं सभा कात्तिक २७ गते शनिबार नेपाल प्रज्ञान...
आशा लघुवित्तको पाँचौ साधारणसभा कात्तिक २७ गते, २६% लाभांश पारित गर्ने मुख्य एजेण्डा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्तिक २७ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट, ककनी नुवाकोटमा बिहान १० बजे गर्ने भएको हो । कम्पनीको कात्तिक...
कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको हो । बैंकले ८ वर्ष अवधिको लागि ६ अर्ब र ९ वर्ष अवधिको लागि ३ अर्ब ४२ करोड ६९...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि बिक्री खुल्ला
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज (कात्र्तिक ५ गते) देखी संस्थापक समूह तर्फको शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरु आफ्नो नाममा रहेको केही संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...



















