एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । भदौ मसान्तसम्ममा एनएमबी म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक गरेका हुन् । जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा...


शेयर बजारको कृतिम कारोबार रोकिएकै हो ? अर्बौ कारोबार गर्ने ब्रोकर कम्पनी किन सुके ?

काठमाडौं । नेपालको शेयर बजार आज भन्दा तीन महिना पहिले दैनिक १५ अर्बभन्दा माथि कारोबार हुन्थ्यो । शेयर खरिद बिक्रीका कारण मालामा हुने ब्रोकर कम्पनीहरु अहिले निकै सुस्ताएका छन् । मूल्य परिसूचक निकै तल झरिसकेको छ भने कारोबार समेत...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनमा १९ गुणाको आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आवेदन दिने भोलि (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त...


वाणिज्य बैंकहरुले कर्जा एकसातामा ३१ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । चाडपर्वको माहोल सिर्जना सुरु भएसँगै असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाउन सफल भएको छ । एकसातामा ३१ अर्बले कर्जा बढेपनि निक्षेपमा भने सुधार आएको देखिदैन । राष्ट्र बैंकले जारी गरेको एक सातामा ९...


सानिमा क्यापिटलले डाक्यो छैठौं सभा, २५% लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको भदौ २३ गते बसेको बैठकले सभा असोज १५ गते गर्ने भएको हो । कम्पनीले सभा अपरान्ह १ बजे सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा...


साताको तेस्रो दिन पनि ७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सिमित

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा निराशाजनक देखिएको छ । आज पनि नेप्से परिसूचक ७० अंकले घटेर २६१५ दशमलव ४० विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता...


दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट लाग्दा ५ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । आज पूूँजी बजारमा नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक आज ७०.०१ अकंले घट्दा कारोबार ५ अर्ब ७४ करोड माथिको भएको हो । आज मनकामना...


कुमारी बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि नेप्सेमा उच्च अंकको...


रिज लाईन इनर्जीले २० करोड बढीको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठडमाडौं । रिज लाईन ईनर्जीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिने शेयर बिक्री प्रबन्धकमा रुपमा प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा रिज लाइन इनर्जीका तर्फबाट बसन्त गिरी र प्रभु...


बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सर्किट लागेको छ । केही दिनयता देखि कम्पनीको शेयरमा लगातार पोजेटिभ सर्किट लागेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा...


कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक बर्षको चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित...


२५% लाभांश वितरणका लागि सिबिआई एल क्यापिटलले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिबिआई एल क्यापिटलकोे १५ औं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले सभा कात्र्तिक ५ गते रजिष्टार्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो । भदौ ३० गते बसेको संचालक समितिको बैंठकले चुक्तापूँजीको...


सानिमा बैंकको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १२ हजार ७५१ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो । बैंकका संस्थापक शेयरधनी धर्मकला थपलियाले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन, आजदेखि नयाँ मूल्य तोकियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बार्षिक साधारण सभा तथा २१.०५३ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले हिजोको मितिमा बुकक्लोज गरेको थियो । नेप्सेले आजदेखि कारोबार हुने गरी नयाँ मूल्य...


पहिलो दिनमै चार लाख जनाले भरे बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओ

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज अर्थात असोज ११ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपिओमा पहिलो दिनमा नै साढे चार लाख भन्न्दा बढिले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा बुद्ध भूमि...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको साढे ३६ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (असोज १३) गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...


दुई कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता किनबेच भएको छ । नेप्से आज ७३.०५ अकंले घट्दा कारोबार ५ अर्ब माथिको भएको छ । आज मनकामना स्मार्ट लघुवित्त र मैलुङ...


यी हुन् आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९५ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७३ अंकले...


शेयर बजारमा दोस्रो दिन पनि उच्च अंकको गिरावट, कारोबार भने उत्साहप्रद

काठमाडौं । नेपालको पुँजि बजारमा साताको दोस्रो दिनमा पनि उच्च अंकले गिरावट आएको छ । नेप्सेमा सोमबार समग्र मूल्य परिसूचक ७३.०३ अंकले घटेर २६८५.४३ कायम भएको छ । शेयर मूल्य घटेपनि कारोबार भने उच्च अंकले भएको छ । सोमबार...