यी हुन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा सुधार आउँदा...


लगानीकर्तालाई अर्थमन्त्रीले सोधे, मन्त्रीले बोलेर शेयर बजारको मूल्य तलमाथि हुने हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर लगानीकर्ताहरुलाई शेयर बजारको मूल्य निर्धारणविधीबारे स्पष्ट हुन आग्रह गरेका छन् । मन्त्री शर्माले मन्त्रीले बोलेर शेयर बजारमा मूल्य तलमाथि नहुने कुरा बुझ्न आह्वान गरेका छन् । उनले लगानीकर्ताहरुलाई प्रश्न गर्दै भने, ‘मन्त्रीले बोलेर...


नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...


रुरु जलविद्युतको रेटिङ ‘त्रिपल बी प्लस’ मा स्तरबृद्धि

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरबृद्धि भएको छ । कम्पनीको रेटिङ स्तरबृद्धि इक्रा नेपालले गरेको हो । इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको ‘त्रिपल बी’ रेटिङलाईलाई सोही वर्गअन्तर्ग ‘त्रिपल बी प्लस’ रेटिङमा स्तरबृद्धि गरेको हो । उक्त...


रुरु जलविद्युतको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने भोली (असोज ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेसँगै असोज ६ गते...


अरुण भ्याली र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब सवा १ घण्टाका अवधिमा अरुण भ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म दुई कम्पनीको १० करोड भन्दा माथिको कारोबार भएको छ । अरुण...


सुनको मूल्य ३ सयले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । हिजो भने सुन तोलामा २ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ र तेजाबी...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्रीमा ल्याएको जनाएको हो । कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन दिएपश्चात समितिले बिक्री...


साहज उर्जाको ७० लाख कित्ता आईपीओ भोलिदेखि बिक्री खुल्ला

काठमाडौं । साहज उर्जा लिमिटेडले भोलीदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि (असोज ६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको...


नेप्सेमा नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले नेप्सेमा बोनस शेयर सूचिकृत गरेपश्चात आज सो कम्पनीको मूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम शेयरमूल्य ३१६ रुपैंयाँका आधारमा नेप्सेले बोनस शेयर सूचिकृतपछिको शेयरमूल्य...


सिभिल बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । सिभिल बैेंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आज (असोज ५)गतेदेखि संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको हो । उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना भएको मितिले...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर तर्फको १३ हजार ८७४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी अन्जन कुमार पौडेल र सुनिल कुमार रेग्मीले आफ्ना नाममा रहेको संस्थापक...


निफ्राले शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले आफ्ना शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको ९८ औं बंठकले गत आर्थिक बर्ष  २०७७।०७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश बितरण गर्न प्रस्ताव गरेको हो ।...


दैनिक अर्बौको नेटिङ, के होला ब्रोकर कम्पनीमाथि कारवाही ?

काठमाडौं । ब्रोकर कम्पनीहरुले आफूलाई बैंक जसरी लगानीकर्ता कर्जाको निक्षेप आफ्नो खातामा राखेर शेयर कारोबार गरिएको सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्ड तातेको छ । पहिलो पटक बाहिर आएको उक्त विषय सबैका लागि नयाँ बनेको छ । यद्यपि दैनिक अर्बौकै...


मुक्तिनाथ क्यापिलटको १८ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलले लिमिटेडले १८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको गत शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले सो प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा होटल क्राउन इम्पेरियलमा सम्पन्न...


नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सोमवार सूचीकृत

काठमाडौं । नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सोमवार सूचीकृत भएको छ । नेप्सेमा २९ हजार १०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट लाग्दा २४ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर बिनबेच हुँदा करिब साढे ८ अर्बको कारोबार भएको छ । आज मनकामना स्मार्ट लघुवित्तको सर्किट लेभलमा कारोबार भएको छ । यस्तै डिप्रोक्स...


दोस्रो पटक नेप्सेमा उच्च अंकको गिरावट, अर्थमन्त्रीको भनाइले शेयर बजारमा प्रभाव

काठमाडौं । गत साता अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई फुलेको बेलुनसँग तुलना गरेसँगै त्यसको असर सेयर बजारमा परेको छ । निरन्तर गिरावटकै शेयर बजारमा अर्थमन्त्रीको भनाइसँग असहमत हुँदै शेयर बजार सूचक नेप्से दोस्रो पटक सय अंकभन्दा बढीले घटेको छ...


अरुण भ्याली सहित आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको...


सिइडिबि हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा पहिरो गएको छ । बजार खुलेको सुरुवातदेखि नै आज नेप्सेमा निरन्तर उच्च अंकको गिरावट आएको हो । यो समाचार तयार पार्दासम्म १० भन्दा बढी कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।...