लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले...
मानुषी लघुवित्त र सानिमा लाइफसहित चार कम्पनीको आइपिओ स्वीकृत, कहिले हुन्छ निष्काशन ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले गत असार ३१ गते स्वीकृत प्रदान गरेको हो । बोर्डका अनुसार ३१ गते मात्रै चार कम्पनीका...
आजदेखि तेह्रथुम पावरको आईपिओ बिक्री खुल्ला, स्थानीयबासीले भर्न पाउने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लि.ले आजदेखि आईपिओ बिक्री सुरु गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासीको लागि खुल्ला गरिएको आईपिओ यस लगत्तै आम सर्वसाधारणको लागि समेत खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको १२...
ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याउने भएको छ। बैंकका संस्थापक शेयरहरुमध्ये आंशिक वा पूरा शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएको संस्थापक शेयर विक्री गर्ने भएको हो । पहिलो प्रथामिकता बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको...
गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको...
आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, सिनर्जी पावरको शेयरमा लाग्यो सर्किट
काठमाडौँ । साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा...
यी हुन नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनी, एनआईसी एसिया बैंककको सर्वाधिक कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा एनआईसी एसिया बैंक पहिलो नम्वरमा परेको छ । सो बैंकको आज ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्बरमा नबिल...
नेप्से १३ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, सिनर्जी पावरको सर्किट लेभलमा कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा...
सामलिङ पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति
काठमाडौं । सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते बिहिबार सेबोनबाट अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १२ लाख ३०...
अजोड इन्स्योरेन्सको सम्पूर्ण शेयरसम्बन्धि कार्य आजदेखि सिभिल क्यापिटल मार्केटले गर्ने
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीद्धारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साउन ३ गते एक कार्यक्रमका बीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा...
आइपीओ निष्काशन प्रस्तावसहित सन नेपाल लाईफले डाक्यो साधारण सभा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा साउन २५ गते, सोमबार कम्पनीको कर्पाेरेट कार्यालय,...
शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले आफ्ना शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको...
स्वालम्बन लघुवित्तको संस्थापक समूहको शेयर बाँडफाँड
काठमाडौं । हिमालय बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड गरिएको जानकारी गराएको हो । संस्थापक समूहको जम्मा १...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काडमाडौं । ज्योति विकास बैंक लिमिटेडको केही संस्थापक शेयर धनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । सो शेयरधनीहरले आंशिक÷पुरा शेयर बिक्री गर्ने इच्छा राखी बैंकसमक्ष निवेदन पेश गरेको बैंकले जानकारी गराएको छ । उक्त निवेदन...
प्रभु इन्स्योरेन्सको बोनस शेयर हितग्राहीको खातामा
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको २५ औँवार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो । १० प्रतिशतका दरले...
फर्स्ट माइक्रो फाइनान्सले कमायो १४ करोड मुनाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले जम्मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । गत आर्थिक...
एचआईडीसीएलले साउन ५ गतेदेखि ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)ले साउन ५गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सोे हकप्रदशेयरमा जेठ...
साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, पाँच कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि...
नेप्से उच्च अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, पाँच कम्पनीको सर्किट लेभलमा कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बृद्धि भएर २९८०.६१ विन्दुमा कायम भएको छ ।आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर...



















