आईपिओ भर्न मेरो शेयर विकल्प: एनआईसी एसिया बैंकको मोबाइल एपबाटै आईपिओ भर्न सकिने
काठमाडौं । एनआईसी एसिया बैंकले आईपिओ भर्ने मेरो शेयरको विकल्पमा नयाँ सफ्टवयर तयार पारेको छ । सो बैंकले आफ्नो बैंकमा खाता भएका, डिम्याट खाता खोलेकाहरुले एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने नयाँ व्यवस्था सुरुवात...
नेप्सेद्धारा वर्गिकरणका लागि सूचिकृत कम्पनीहरुसँग आवश्यक विवरण माग
काठमाडौं । सूचिकृत संगठित संस्थाको वर्गीकरणका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नेप्सेले गत आर्थिक वर्षको चौथो त्रैमासिक वर्गीकरणका लागि आवश्यक...
नेपाल राष्ट्र बैंकले माग्यो ६३ कर्मचारी, ८ पास गरेकालाई पनि अवसर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै आठ पास गरेकालाई पनि रोजगारीको अवसर रहेको जनाएको हो । बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक...
९ कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौँ । आज पूँजीबजारमा २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से उच्च अकंले वृद्धि हुदा १४ अर्ब माथिको कारोबार भएको छ । आज बिशाल बजार कम्पनी, ङादी गु्रप पावर,...
नेप्से ५४ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार, नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार
काठमाडौं । आज नेप्से ५४ अंकले बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बृद्धि भई ३०५८ दशमलव ६४ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३०...
आईतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १९ करोड १० लाख ६८ हजार ३१८ दशमलव १५ रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार गर्ने...
प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’, १ बर्षसम्म डिम्याट खाता र मेरो शेयर निःशुल्क
काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्ने उद्देश्यले समर डिम्याट स्किम साउन १० गते देखि सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्षसम्मका लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने गरी...
आईपीओ निष्काशन गर्ने प्रस्तावसहित मकर जितुमाया सुरि हाइड्रोपावरको साधारण सभा आह्वान
काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशनको लागि साधारण सभा डाकेको छ । कम्पनीले एक सूचना जारी गर्दै आइपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीको संचालक समितिको साउन ८...
एफपीओ निष्कासनका लागि किसान लघुवित्तले बोर्डमा दियो निवेदन
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेको छ । लघुवित्तले अहिले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासनका लागि माग गदै आवेदन दिएको हो । लघुवित्तले प्रति कित्ता १२५...
यूनाइटेड इन्स्योरेन्सको २७ औँ साधारण सभा साउन ३१ गते हुने
काठमाडौँ । यूनाइटेड इन्स्योरेन्सले कम्पनीको २७ औँ वार्षिक साधारण सभा तय गरेको छ । संचालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा साउन ३१ गते गर्ने निर्णय गरेको हो । यही साउन ५ गते बसेको सञ्चालक...
मञ्जुश्री फाईनान्सको संस्थापक समूहको १२ हजार कित्ता शेयर बोलकबोलमा बिक्री
काठमाडौँ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्रीमा राखेको छ । फाईनान्सले प्रति कित्ता न्यूनतम मूल्य रु ३०० का दरले १२ हजार ५८७ कित्ता शेयर लिलाम बढाबढको आधारमा बिक्रीमा गर्ने लागेको हो । संस्थापक शेयर खरिदका लागि...
आजदेखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन पाइने, आवेदन दिन २५ हजार चाहिने
काठमाडौं । नबिल बैंक लिमिटेडले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने भएको छ । वार्षिक ८ प्रतिशत ब्याजदर तोकेर ७ वर्ष अवधीको ‘८ प्रतिशत नविल डिवेन्चर २०८५’ नामक ऋणपत्र आजदेखि बिक्री खुल्ला गरेको हो ।...
७६ लाख २३ हजार कित्ता आईपिओ यसै महिना आउने, तर गोलाप्रथा नगरी नपाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर जारी गर्न पालो कुरेर बसेका तीन कम्पनीको ७६ लाख २३ हजार ७५० कित्ता आईपिओ यसै महिना निष्काशन हुने भएपनि सर्वसाधारणले भने गोला प्रथाकै भर पर्नुपर्ने भएको छ । सर्वसाधारणले १० कित्ता आईपिओको...
आरबीबी म्युचुअल फण्डको इकाई बाँडफाँड
काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रबद्र्धक रहेको आरबीबी म्युचुअल फण्डको १ इकाई बाँडफाँड भएको छ । आरविवि मर्चेन्ट बैेंकिङ लिमिटेडले प्रति इकाई मुल्य रु १० का दरले १० करोड इकाई असार २३ गते देखि असार २७ गतेसम्म सार्वजनिक...
लक्ष्मी इक्विटी फण्डको लाभांश लिन बुक क्लोज मिति तय
काठमाडौँ । लक्ष्मी इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ । लक्ष्मीम्युचुअल फण्डद्धारा सञ्चालित लक्ष्मी इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि साउन १५ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैगरी बुकक्लोजको...
सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड
काठमाडौँ । सिद्धार्थ क्यापिटलको व्यवस्थापकमा रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड गरेको छ । सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रति इकाई मुल्य रु १० का दरले २ करोड इकाई असार १६ गतेदेखि असार २०...
प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । आव बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईने छ । कम्पनीले पाँच लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको...
मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले साउन ७ गते देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं ।साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँको कारोबार भएको छ । आज विभिन्न ७...
यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । नेप्सेमा सूचीकृत मध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा खरिदबिक्रि भएको छ। साताको अन्तिम कारोबारको दिन ९बिहिबार० नेप्से परिसूचक १८...



















