जनरल इन्स्योरेन्स कम्पनीको नाफा बढ्यो , बीमाशुल्क आर्जन घट्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क संकलन रकम घटेपनि नाफामा भने सुधार गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न...


सांग्रिला डेभलपमेण्ट बैंकको खुद नाफामा छलाङ, इपिएस कति ?

सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४१ करोड ६९ लाख ३० हजार खुद नाफा आर्जन...


९ करोड बढी चुक्ता पूँजी रहेको युनिलिभर नेपालको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्को अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मका कम्पनीले ८५ करोड ४१ लाख रुपैयाँ खुद...


सुनको मूल्य तोलामा १ हजारले बढ्यो, कतिमा हुुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य...


झण्डै ११ अर्ब चुक्ता पूँजी रहेको सिद्धार्थ बैंकको खुद नाफा ३२ प्रतिशतले बृद्धि

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो चैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत असार मसान्तसम्मका बैंकले २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन...


नेपाल टेलिकमको खुद नाफा २३ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७ अर्ब ४५ करोड ४० लाख भन्दा बढी...


मिर्मिरे लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौँ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको सञ्चित मुनाफा बाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साउन ३० गते बसेको सञ्चालक समितिको बैंठकले हाल विद्यमान...


एनसीसी बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैैंकले संस्थापक शेयर तर्फको २ लाख ११ हजार १७५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनि रबिना थापा, प्रमोद मणी दिक्षित, साजन राम...


सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तयसम्मा आइपुग्दा अधिंकाश सूचकमा प्रगति गर्न सफल भएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष ११७.८३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशन गरेको गत आवको बार्षिक...


सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २५ प्रतिशतले बढ्यो, मुनाफा १६ प्रतिशतले वृद्धि

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा खुद बीमा शुल्क आर्जन पनि २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा ९८ करोड ७१...


सानिमा लाइफको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने व्यवस्था गरिएको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार आईपिओ बाँडफाँड गरेको केही घण्टापछि नतिजा तीन वटा साइटमार्फत हेर्न सकिने...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै, यस्तो छ तयारी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार आज ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख...


२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत

काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् । नेप्सले आज सार्वजनिक गरेको सूचिकरणमा ए, बी, जी र जेड...


नेप्सेले सार्वजनिक गर्यो सूचिकृत कम्पनीको वर्गिकरण, कुन केमा पर्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई ४ समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा विभिन्न कम्पनीहरुलाई बर्गीकरण गरेको हो । ए समूहमा कुल २८ वटा कम्पनी परेका छन् । जसमध्ये...


महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेप्सेमा नेशनल माइक्रोफाइनान्सको नामबाट शेयर सूचिकृत

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर आज नेपाल नेप्सेमा सूचीकृत भएको छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो । अव महिला सहयात्राका शेयरधनीको खातामा...


८६ करोड माथिको चुक्ता पूँजी रहेको गुडविल फाइनान्सको खुद नाफा ६९ प्रतिशतले बृद्धि

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य प्रदर्शन भएको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद...


मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

काठमाडौं । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दे साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा मेन्छियाम हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ निष्काश तथा बिक्री खुल्ला गर्ने भएको हो...


मेगा बैंकको अधिकांश सूचकमा उछाल, खुद नाफा २ अर्ब माथि

काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको अधिकांश सूचकले उत्कृष्ट प्रदर्शन गरको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ...


भोलि बिहान ११ बजे सानिमा लाइफको आइपीओ बाँडफाँड हुँदै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार भोलि ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड कार्यक्रम हुने जनाएको छ। साउन २० गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको कम्पनीको आइपीओमा २४ लाख बढीले...


मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। आज दिउँसो ४ बजे सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । आज...