भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा, पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज)...


विन नेपाल लघुवित्तको अध्यक्षमा डा.मदन गोपाल श्रेष्ठ पुनः नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः डा.मदन गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न सातौं वार्षिक साधराण सभाबाट संस्थाको संचालक समितिको अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका हुन् । उक्त साभारण सभाबाट...


१९ जीवन बीमा कम्पनीको बीमाशुल्क मंगलबार इसेवामार्फत भुक्तानी गर्दा क्यासब्याक अफर

काठमाडौं । भोलि (असार १४ गते) मंगलबार १९ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क भुक्तानी गर्दा २०० सम्म क्यासब्याक पाइने भएको छ । अनलाइन डिजिटल भुक्तानी माध्यम इसेवाले सबै जीवन बीमा कम्पनीहरुको बीमाशुलक तिर्दा क्यासब्याक पाइने एकदिने अफर ल्याएको हो ।...


नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले शाहलाई असार १० गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । गण्डकी प्रदेश,...


सविनका बाबुलाई युनियन लाईफले दियो ३७ लाख ९४ हजार दावि भुक्तानी

  युनियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्य दावि भुक्तानी गरेको छ । कम्पनीको काभ्रेजिल्ला पनौती शाखाले बीमा दावि भुक्तानी गरेको हो । कम्पनीले पनौती नगरपालिका वडा नं. २ कुशादेवी बस्ने वर्ष २६ का सविन हुमागाईको क्यान्सर बाट २०७८ चैत्र २...


कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी

काठमाडौं । उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा...


डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३...


डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकैउच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३ गते...


बीमा कम्पनीको मर्जर तथा प्राप्ति: उपादेयता तथा कानूनी व्यवस्था

काठमाडौं । नेपालले सन् १९८० को दशकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरे पश्चात् निजी तथा विदेशी लगानीमा नेपालमा बीमा कम्पनीहरू प्रवेश गरेको पाइन्छ । हाल नेपालमा २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने बीमक, १९ वटा जीवन बीमा व्यवसाय गर्ने...


नबिल बैंकको कामु सिईओमा शाक्य नियुक्त

काठमाण्डौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंक संचालक समितिको आइतबारका दिन बसेको बैठकको निर्णयले शाक्यलाई सीइओमा नियुक्त गरेको हो । नबनियुक्त सीइओ शाक्यले आज मंगलवारका दिन जिम्मेवारी सम्हालेका...