वाणिज्य बैंकहरूले घटाए ब्याजदर, आधारदर एकल अंकमा कायम गर्दै, कुन बैंकबाट पाईन्छ सस्तो ब्याज ?
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ऋणको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो...
आइएमई लाइफको आइपीओमा साढे ३८ लाख रुपैयाँको आवेदन
काठमाडौं आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३ सय ३४ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्मा १९ हजार ८०३ जनाले १६ लाख २७...
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन, ओभर नाइट र दैनिक सुविधा प्लस, अन्य कुन–कुन व्यवस्था थप भए ? (निर्देशिका सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गरेको छ ।राष्ट्र बैंकले व्यवस्थापन समितिको ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०/ २०७६) स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो । तेस्रो संशोधनमा...
नेप्सेमा दुई लघुवित्तको शेयर सूचीकृत, कुनको कति?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा (नेप्से)महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । आज नेप्सेमा महुली लघुवित्तको ४ लाख २ हजार ९१ कित्ता शेयर र समता घरेलुको ५ लाख १४ हजार ११६...
स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो । डे केयर सुविधाको उद्घाटन असार ११ गते...
शिवम् र सोल्टि होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो आज सर्वाधिक कारोबार ?
काठमाडौं। हिजो हाफ सेन्चुरी हानेको नेप्से आज सामान्य अंकको सुधार हुँदै बन्द भएको छ। आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्लरी, आइजीआई...
प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिकृत कारोबारपछिको लागि छनोट गर्यो १५ बीमा पोलिसी ( पोलिसीको सूची सहित)
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्जरको अन्तिम तयारीमा रहेको छ। असार महिनाभित्र एकिृकत कारोबार शुभारम्भ गर्ने अन्तिम तयारीमा यी कम्पनीहरु देखिन्छन् ।एकिकृत कारोबार पछि दुवै कम्पनीका कर्मचारीको ध्यान विशेषण गरि श्रावण १ गतेबाट विक्रि...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १०...
सिटिजन्स बैंकले नेपालगञ्जमा बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन
काठमाडौं । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उपमहानगरपालिका बाँकेबीच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ...
शिवम् सिमेन्ट्स सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा, यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी
काठमाडौं । शेयर बजार ओरालो लागेको छ। शेयर बजार घट्दा पनि शिवम् सिमेन्ट्स नै सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा परेको छ। शेयर खरिदबिक्रिको चापमा शिव्म सिमेन्ट नै पर्ने गरेको छ । कम्पनीको आज २१ करोड २८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार...
हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीमाथि ज्यादती, भिआरएस सुविधा विभेदपूर्ण
काठमाडौं । तीन वटा बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुमाथि व्यवस्थापनले विभेदपूर्ण व्यवहार गरेको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सिईओ मनोजलाल कर्ण सहितका...
शेयर बजार झिनो अंकले घट्यो, फाइनान्स उपसूचक उचालियो
काठमाडौं गत सातादेखि लगातार बढीरहेको शेयर बजार हिजो हाफ सेञ्चुरी हान्दै आज ओरालो लागेको छ। शेयर बजार ओरालो लागेपनि कारोबार भने साढे ४ अर्बको रहेको छ। आज नेप्से २।९५ अंकले घट्दा २०९१।३९ को विन्दुमा कायम भएको छ। सूचीकृत २७६...
समीट लघुवित्तको १४औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव र एफपीओ प्रस्ताव पारित
काठमाडौं। समिटि लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न भएको छ। अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमामा भएको सभा आज सम्पन्न भएको छ। लघुवित्तको आज बसेको साधारणसभो लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले यस वर्ष हाल कायम चुक्ता पूँजीको आधारमा १३ दशमलव...
सामुदायिक लघुवित्तको साधारणसभा असार २२ गते,लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सामुदायिक लघुवित्तले असार २२ गते साधारणसभा बोलाएको छ।कम्पनीले धुलिखेलको धुलिखेल लाज रिस्पोर्टमा सभा बोलाएको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८÷७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...
सानिमा जीआईसी इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभा काठमाडौंको कालिकास्थान स्थित अमृतभोगमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गरेको हो । सभाले कम्पनीको संस्थापक र...
आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि
काठमाडौं । आजियाटा इन्भेस्टमेन्टस् लिमिटेड र एनसेल आजियाटा लिमिटेडले ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच २०४९ फागुन १९ ‘बीआईटी मध्यस्थता’ मा भएको द्विपक्षीय लगानी प्रबर्धन र संरक्षण सम्झौता अनुसार आफ्नो दाबीहरु राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र...
कृषि विकास बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार विभिन्न सामाजिक संजाल मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी आम ग्राहकलाई आर्थिक प्रलोभन देखाइ ठग्ने गरेको...
हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न, १२ एमडिआरटी सम्मानित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको बनेपा उप–प्रादेशिक कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जेठ २७ गते भएको उक्त कार्यक्रममा बनेपा क्षेत्र आसपासका शाखा कार्यालयका अभिकर्ताहरुको...
यस वर्ष धितोपत्र बोर्डले गरेका विकास र सुधारका पक्षहरु यस्ता छन्
काठमाडौं । धितोपत्र बोर्डले आज ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बोर्डले बार्षिकोत्सव कार्यक्रममा विशेषाङ्ग सार्वजनिक गर्दै एक आर्थिक वर्षसम्म गरेका विकास तथा सुधारका कार्यहरु सार्वजनिक गरेको छ । बोर्डले आगामी दिनमा विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी...
युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेतासँगै युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, आज...



















