हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीमाथि ज्यादती, भिआरएस सुविधा विभेदपूर्ण

काठमाडौं । तीन वटा बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुमाथि व्यवस्थापनले विभेदपूर्ण व्यवहार गरेको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सिईओ मनोजलाल कर्ण सहितका...


शेयर बजार झिनो अंकले घट्यो, फाइनान्स उपसूचक उचालियो

काठमाडौं गत सातादेखि लगातार बढीरहेको शेयर बजार हिजो हाफ सेञ्चुरी हान्दै आज ओरालो लागेको छ। शेयर बजार ओरालो लागेपनि कारोबार भने साढे ४ अर्बको रहेको छ। आज नेप्से २।९५ अंकले घट्दा २०९१।३९ को विन्दुमा कायम भएको छ। सूचीकृत २७६...


समीट लघुवित्तको १४औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव र एफपीओ प्रस्ताव पारित

काठमाडौं। समिटि लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न भएको छ। अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमामा भएको सभा आज सम्पन्न भएको छ। लघुवित्तको आज बसेको साधारणसभो लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले यस वर्ष हाल कायम चुक्ता पूँजीको आधारमा १३ दशमलव...


सामुदायिक लघुवित्तको साधारणसभा असार २२ गते,लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सामुदायिक लघुवित्तले असार २२ गते साधारणसभा बोलाएको छ।कम्पनीले धुलिखेलको धुलिखेल लाज रिस्पोर्टमा सभा बोलाएको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८÷७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...


सानिमा जीआईसी इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभा काठमाडौंको कालिकास्थान स्थित अमृतभोगमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गरेको हो । सभाले कम्पनीको संस्थापक र...


आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि

काठमाडौं । आजियाटा इन्भेस्टमेन्टस् लिमिटेड र एनसेल आजियाटा लिमिटेडले ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच २०४९ फागुन १९ ‘बीआईटी मध्यस्थता’ मा भएको द्विपक्षीय लगानी प्रबर्धन र संरक्षण सम्झौता अनुसार आफ्नो दाबीहरु राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र...


कृषि विकास बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार विभिन्न सामाजिक संजाल मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी आम ग्राहकलाई आर्थिक प्रलोभन देखाइ ठग्ने गरेको...


हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न, १२ एमडिआरटी सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको बनेपा उप–प्रादेशिक कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जेठ २७ गते भएको उक्त कार्यक्रममा बनेपा क्षेत्र आसपासका शाखा कार्यालयका अभिकर्ताहरुको...


यस वर्ष धितोपत्र बोर्डले गरेका विकास र सुधारका पक्षहरु यस्ता छन्

काठमाडौं । धितोपत्र बोर्डले आज ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बोर्डले बार्षिकोत्सव कार्यक्रममा विशेषाङ्ग सार्वजनिक गर्दै एक आर्थिक वर्षसम्म गरेका विकास तथा सुधारका कार्यहरु सार्वजनिक गरेको छ । बोर्डले आगामी दिनमा विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी...


युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेतासँगै युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, आज...


नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए शेयर ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले बैदेशिक रोजगारमा रहेका नेपालीको लागि निष्काशन गरेका आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड गरेको हो । कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४...


ग्लोबल आइएमई बैंकले २० वटा पुराना एटीएम मेशिन बिक्री गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २० वटा पुराना एटीएम मेशिनहरु बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेका २० वटा पुराना एटीएमहरु जहा जस्तो अवस्थामा छ, सोही अवस्थामा बोलपत्र मार्फत बिक्री गर्ने जनाएको हो । बैंकले...


बजेटमा तोकिएको राजस्व र आर्थिक वृद्धिको लक्ष्य हाँसिल हुन्छ: योजना आयोगका उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले आगामी आर्थिक बर्षको बजेटले लिएका लक्ष्यहरु सजिलै पुरा हुने बताएका छन् । । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले आर्थिक वृद्धि, राजस्व, अनुदानलगायतका लक्ष्यहरु...


गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

काठमाडौँ ।  गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको...


महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३, श्रृङखला २ को आयोजना

महालक्ष्मी विकास बैंकको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यहि जेठ २० गते शनिबार देखि २२ गते...


लगानीकर्तालाई आन्तरिक राजश्व विभागको सूचना, ५ वा ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम हुने स्पष्टोक्ति

आन्तरिक राजश्व विभागले लगानीकर्ताहरुको लागि एक सूचना जारी गरेको छ । धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७।५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने स्पष्टिकरण सहित सूचना जारी गरेको हो । विभागले ५ र ७.५...


नाफा कमाएको निर्जिवन बीमा कम्पनीका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित)

काठमाडौं । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।निर्जिवन बीमा कम्पनीहरुको  मुनाफाको कारण प्रतिशेयर आम्दानीमा सुधार भएको देखिएको छ। यस आर्थिक बर्षमा पाँच निर्जिवन बीमा कम्पनीहरुले मर्जर शुभारम्भ गरेको हुनाले...


रोक्का रहेको साविक युनियन लाइफको शेयरमा कसरी लाग्यो सर्किट ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै साविक युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । साविक गुराँस लाइफ, प्राइम लाइफसँग मर्जर सम्झौता भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेको कम्पनीको शेयर...


युनाईटेड र अजोड इन्स्योरेन्सको मर्जर कमिटिको अन्तिम बैठक सम्पन्न, भोलिदेखि एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच आज मर्जर कमिटिको अन्तिम बोर्डको बैटक सम्पन्न भएको छ ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अब बन्ने कम्पनीको सिईओ श्रवन रावल पनि अन्तिम बैठकमा उपस्थित रहेको थियो । यी दुई कम्पनी...


यो साता कुन वाणिज्य बैंकको शेयरमूल्य कतिमा बन्द भयो ? 

काठमाडौं । यो साता बैंकिङ्ग इन्डेक्स ० दशमलव १७ प्रतिशतले बढेर कारोबार बन्द भएको छ । नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाउने निर्णय गरेसँगै बैकिङ्ग इन्डेक्स बढ्न पुगेको छ । नेप्सेमा सूचिकृत रहेका २० वाणिज्य बैंकहरुमध्ये वाणिज्य बैंकहरुको शेयर...