महासंघ नेतृत्वको १०० दिनः भिजन पेपर तयार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने पक्ष रहेको देखिएको बताए्रका छन् । महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिनमा सम्पन्न गतिविधिबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले आफूहरुको पहिलो प्राथमिकता...


प्रभु इन्स्योरेन्स २८ औं बर्षमा, संस्थागत सुशासनमा अब्बल रहेको दावी

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी २७ औ वर्ष पुरा गरी २८ औ वर्षमा प्रवेश गरेको छ । वि।स।२०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनीले २७ औ वसन्त पार गरेको छ । ५ करोड रुपैयाँ पूँजी सहित स्थापना...


सेफ्टी हेल्मेटसहित निर्माण व्यवसायीले दिए प्रधानमन्त्री निवास अगाडि धर्ना

काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघले रकम भुक्तानी माग र म्याद थपसम्बन्धिको निर्णय विरुद्ध गरिरहेको आन्दोलनलाई अगाडि बढाउदै आज सोमबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका छन् । आर्थिक वर्ष सकिदा पनि ठूलो रकम भुक्तानी नगरेको भन्दै निर्माण...


लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा  योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेका हुन् । कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट...


राष्ट्र बैंकले २१ अर्ब बढी रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै, भोलि बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले साउन १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । राष्ट्र बैंकले...


शिवम सिमेन्टस र सोल्टि होटलमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । राष्ट्र बैंकले साना लगानीकर्तालाई राहत हुने गरी ल्याएको मौद्रिक नीति सार्वजनिक पछि थलिएको शेयर बजार यो साता पनि उठ्न सकेन । आज शिवम सिमेन्ट्सको शेयरमा लगान्ीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको शेयर १४ करोड ५७ लाख रुपैयाँ बराबरको...


मिड सोलु हाइड्रोपावरको आइपिओ बिक्रि खुल्ला, क-कसले दिन पाउनेछन् आवेदन ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत...


यो साताको फाइनान्स कम्पनीहरुको शेयर अवस्था कस्तो रह्यो ? (शेयर मूल्य सहित)

काठमाडौं । निरन्तर रुपमा घटिरहेको शेयर बजार साता कारोबारको अन्तिम दिनमा पनि २९ अंकले घटेको छ । सोही दिन फाइनान्स उपसूचक पनि २।२३ अंकले घटेको हो । शुक्रबार फाइनान्स सेक्टरबाट कारोबार भएका जम्मा १५ कम्पनी मध्य मल्टिपर्पोस फाइनान्सको शेयरमूल्य...


सानिमा जिआइसीको ब्रान्च मिट सम्पन्न

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको वार्षिक प्रबन्धक भेला भव्यताका साथ सम्पन्न भएको छ । चितवनको सौराहा स्थित होटेल पार्क सफारीमा आयोजना भएको भेला कार्यक्रममा देशभरिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । आज सम्पन्न उक्त भेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न...


बैंकहरुको आधारदरमा राष्ट्र बैंकको खुकुलो नीति, बेसरेट भन्दा कम कर्जा दिन पाउने व्यवस्था लागु

राष्ट्र बैंकले आधारदर सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिमार्फत सार्वजनिक गरेको आधारदर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७९ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था...


‘नेप्से ३० इन्डेक्स’ आन्तरिक परीक्षणको क्रममा, १३ समूहलाई ६ मा समायोजन गर्ने, कुन क्षेत्रबाट कति छनोट गर्ने, कहिले आउला ? (छनोट प्रकृया सहित )

काठमाडौं । लामो समयदेखि विभिन्न वाहानामा अल्झिरहेकोे नयाँ परिसूचक ’नेप्से ३० इन्डेक्स’ अन्तिम चरणमा पुगेको छ। हाल प्रशिक्षणको क्रममा रहेको ’नेप्से ३० इन्डेक्स ’ को रिर्पोट संचालक समितिमा पेश भएपछि मात्रै बजारमा ल्याउने अन्तिम टुंगो लाग्ने नेप्सेका सिईओ कृष्ण...


शिवम् सिमेन्ट्स र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । मौद्रिक निति सार्वजनिक भएसँगै निरन्तर अटिरहेको शेयर बजार अन्ततः अन्तिम दिनमा पनि राताम्मे हुँदै बन्द भएको छ। आज शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ९ करोड माथिको शेयर कारोबार भएको छ। हिमालयन लाइफ, प्रोगेशिभ फाइनान्स,...


ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने

काठमाण्डौ । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुआत गरेको छ । सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर कोड स्क्यान गरेर तथा बैंकको आधिकारिक...


सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइनबाटै लिन सकिने

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइन बाटै लिन मिल्ने सुविधाको सुरुवात गरेको छ ।उक्त बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेट को आधिकारिकता सोही ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यू आर स्क्यान गरेर तथा बैंकको आधिकारिक...


लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी भ्यालु फण्ड २ को इकाइ आजदेखि बिक्री खुल्ला

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ०५ गते, शुक्रबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘ लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई...


एलआईसी नेपालले खुलायो रोजगारीको अवसर, आवेदन दिन भोलि अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने भोलि (साउन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट...


हाथवे इन्भेस्टमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आज साउन ४ गतेबाट आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५...


आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुदै, कतिले पाउनेछन् शेयर ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बिहान ११ बजे हुनेभएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (शनीबार) क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुन लागेको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार...


कुमारी बैंकका तत्कालिन सिईओ अनुजमणी र शाखा प्रमुख सहित ११ जना बिरुद्द बिशेष अदालतमा मुद्दा दायर

सम्पति शुद्दीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालिन सिईओ अनुजमणी तिमिल्सेना र शाखा प्रमुख सहित ११ जना बिरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको छ। सम्पत्ति शुद्धीकरणको कसूर गरेकाले सीइओ तिमिल्सेनासहित सहित ११ जना विरुद्द १ अर्ब १० करोड ४३ लाख...


नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभा काठमाडौंको र्याडिसन होटलमा असार २४ गते सम्पन्न भएको हो । १९औँ वार्षिक साधारणसभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो । “नेसन फर्स्ट”...