आज सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र नेप्से र बन्द

काठमाडौं । सरकारले आज कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । पाटनको कृष्ण...


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीे सी ग्रेडको सूचीमा

काठमाडौै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीेले सी ग्रेड पाएका छन् । अर्थतन्त्रबारे गभर्नर महाप्रसाद अधिकारीको भूमिकामाथि अनेकन प्रश्न उठिरहेको समयमा ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेको विवरण अनुसार गभर्नर अधिकारी गत वर्षको बीप्लस भन्दा पनि तल झरेर सी...


निर्जीवन बीमा कम्पनीहरुले बुझाए २ अर्ब बढी कर, कुनले कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा दुई अर्ब १८ करोड ६२ लाख रुपैयाँ आयकर बुझाएका छन् । कम्पनीहरुको आयकरको दायरा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले...


मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझायो बीमक संघलाई प्रतिवेदन

काठमाडौं ।तेस्रो पक्षको मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई बुझाएको छ। समितिका संयोजक एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले प्रतिवेदन बीमक संघका अध्यक्ष क्षेत्रीलाई बुझाएका हुन्। प्रतिवेदन बुझ्दै संघका अध्यक्ष क्षेत्रीले...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठक नियुक्त

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठकलाई नियुक्त गरेको छ । सञ्चालक समितिमा उनलाई अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम आजदेखि नियुक्त गरिएको हो । कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट पाठकले सञ्चालकको पद तथा गोपनियताको सपथ...


स्वीकृती नलिई बीमा सम्बन्धी अन्य काम गर्ने कम्पनीमाथि बीमा प्राधिकरणको निगरानी

काठमाडौं । स्वीकृती नलिई बीमा सम्बन्धी अन्य काम गर्ने कम्पनीमाथि बीमा प्राधिकरणको निगरानी बढाउन थालेको छ । पछिल्लो समयको बीमाको नाम लिएर विभिन्न वाहानामा काम गर्दै आएका संस्थाहरुलाई बीमा प्राधिकरणले ध्यानाकर्षण समेत गरेको छ। बीमा ऐन २०७९ को दफा...


फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउछन् ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थाले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३५ दिनभित्र आवश्यक...


मर्जरपछि वित्तिय सूचकहरुमा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (सूची सहित)

काठमाडौं । नेपालको जीवन बीमा इतिहासमा आजसम्मको तथ्यांकलाई हेर्ने हो भने बीमा कम्पनीहरुको कुल सङख्या घटेर १४ पुगेको छ। नियामक निकायको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक...


लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

लक्ष्मी लघुवित्तले कर्मचारी माग गरेको छ । आज एक सूचना जारी काठमाडौं केन्द्रिय कार्यालयको लागि एक कर्मचारी माग गरेको हो ।कम्पनील सूचना प्रविधि विभागतर्फबाट आइटी अफिसर एक जना माग गरेको हो । कम्पनीले मान्यता प्राप्त संस्थाबाट कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर...


……. अनि बीमा अभिकर्ता बन्न एसएलसी उत्तीर्ण गरेँ– रोजिना घले, “इच्छा शक्तिलाई शिक्षाले छेकेन”

काठमाडौं । बीमा क्षेत्रमा उदयमान व्यक्तित्वको नाम हो रोजिना घले । नुवाकोट जिल्लाको वागेश्वरी मस्याङ भञ्ज्याङ्गमा बाबा बुद्धिबहादुर गुरुङ र आमा मायादेवी गुरुङको कोखबाट २०४९ सालमा चौथो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिएकी उनले छोटो समयमा गरेको प्रगतीको चर्चा हुने...


शिखर इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ४६ प्रतिशतले बढ्यो, सबै सूचकमा आकर्षक सुधार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ३१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख...


यी तीन तरिकाबाट हेर्नुहोस् अपर लोहोरे हाइड्रोपावरको आइपीओ नतिजा

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख...


एक महिनामा निर्जीवन बीमा कम्पनीको बीमा व्यवसायमा देखिएन सुधार, तीन कम्पनीको व्यवसाय घट्यो ? (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत महिनाको तुलनामा ० दशमलव १४ प्रतिशतले बढेको छ। महिनाको जेठमा कुल ३ अर्ब ५० करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस महिनामा ४ अर्ब १ करोड...


नेपाल लाइफलाई चम्किलो नक्षत्रको रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली सर्वोत्कृष्ट बनाउने अभिकर्तालाई सम्मान गर्दा खुसि छौं: महासचिव

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस्–२०२३’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अभिकर्तालाई सम्मान गरेकोमा नेपाल लाइफलाई धन्यवाद ज्ञापन गरेको हुन् । चितवनको सोल्टी...


कालिका लघुवित्तको खुद नाफा ६४⁒ र ब्याज आम्दानी १३⁒ ले घट्दा ईपीएस कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तले ४ करोड ६२ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो...


धितोपत्र बोर्डद्धारा ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूची सहित)

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक...


आइमएई लाइफ र नेपाल रिपिब्लिक मिडियाको शेयरमा झुम्मिए लगानीकर्ता

बैंक तथा वित्तिय संस्थाको रिर्पोट आएपछि शेयर बजार पुन ओरालो लागेको छ। साता दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ।दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । आइमएई लाइफको शेयर र नेपाल रिपिब्लिक मिडियाको...


यस बर्ष उत्कृष्ट लाभांश घोषणा गर्न सक्ने पाँच वाणिज्य बैंक ( लाभांश इतिहास सहित)

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सात वाणिज्य बैंकहरुले मात्रै यस बर्ष १५ प्रतिशत माथि लाभांश बाड्न सक्ने तथ्यांकले देखाएको छ। आर्थिक बर्ष २०७९/८०...


लक्ष्मी सनराईज बैंकको खुद नाफा दुई अर्ब २६ करोड, लगानीकर्ताले कति पाउँछन लाभांश ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको मुनाफा दुई अर्ब द्द६ करोड भन्दा बढि छ भने प्रतिशेयर आम्दानी झण्डै ११ रुपैयाँ पुगेको देखिएको छ...


नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौं शाखा सर्वाेत्कृष्ट अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको काठमाडौं शाखा प्रथम बीमा शुल्क आर्जनका आधारमा सर्वाेत्कृष्ट घोषित भएको छ । सर्वाेत्कृष्ट घोषित भएसँगै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाह र कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा...