प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

१० फाल्गुन २०७७, सोमबार १३:४१

काठमाडौं । प्राइम कमर्शियल बैंकले आफ्नो कम्पनीको सचिव पदमा राजकुमार कार्कीलाई नियुक्त गरेको छ ।

यही फागुन ९ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैंठकबाट कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

नवनियुक्त कम्पनी सचिव कार्कीले नियुक्ति दिनदेखि नै कम्पनीको सचिव पदको सबै जिम्मेवारी सम्हालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*