प्रि ओपनमा ८ अंकले बढ्यो निफ्राको शेयर मूल्य, प्रतिकित्ता ५६० पुग्यो

२३ फाल्गुन २०७७, आईतवार १२:१९

काठमाडौं । निरन्तर रुपमा घटिरहेको नेपाल इन्फ्रा स्टक्चर बैंक (निफ्रा) को शेयर मूल्य आइतबार प्रि ओपनिङ सेसनमा बढेको छ ।
कम्पनीको शेयर मूल्य आज प्रि ओपनमा ८ अंकले बढेको हो । यसअघि कम्पनीको अन्तिम कारोबार मुल्य रु. ५५२ रुपैयाँ थियो भने आज त्यो १.४५ प्रतिशतले बढेर ५६० रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयर कारोबार ५६० रुपैयाँबाट नै शुरु भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*