एशियन लाइफको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनुपर्ने

२६ फाल्गुन २०७७, बुधबार १५:३३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आज सूचना प्रकाशन गर्दै ३ लाख ७ हजार ५ सय ५७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीका अनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिदेखि ३५ दिनभित्र आवश्यक पर्ने कागजात लिई कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवीमा निवेदन दिन आग्रह समेत गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*