नेको इन्स्योरेन्सको सञ्चालक फेरिए, बाणिज्य बैंकको तर्फबाट पौडेल बने सञ्चालक

३ चैत्र २०७७, मंगलवार १२:२५

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक कम्पनी राष्ट्रिय बाणिज्य बैंकको पत्रको आधारमा विनयरमण पौडेललाई सञ्चालकमा नियुक्त गरिएको नेको इन्स्योरेन्सले जनाएको छ ।

गत फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट उनले सञ्चालक पदमा पदबहाली गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*