हकप्रदपछि अरुणभ्याली हाईड्रोको शेयर मूल्य समायोजन

९ चैत्र २०७७, सोमबार ११:४८

काठमाडौं । नेप्सेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर जारी भएपछिको शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले सो कम्पनीको ५० प्रतिशत हकप्रद शेयर जारी भएपछिपछिको शेयर मूल्य समायोजन गरेको हो । प्रतिकित्ता ३१३ रुपैयाँमा कारोबार भइरहेको सो कम्पनीको शेयर हकप्रद मूल्य समायोजनपछिको प्रतिकित्ता २४२ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार सुरु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*