राष्ट्रिय बीमा कम्पनीको सञ्चालक बने उपसचिव उपाध्याय

२ बैशाख २०७८, बिहीबार १४:१६

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा नयाँ सञ्चालक थपिएका छन् । अधिकांश शेयर हिस्सा नेपाल सरकारको रहेको सो कम्पनीमा गत चैत्र २४ गते अर्थमन्त्रालले सह–सचिव प्रेम उपाध्यायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णयसहितको पत्र पठाएपछि कम्पनीले नयाँ सञ्चालकको रुपमा शपथ ग्रहण गराई कार्य प्रारम्भ गरेको जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीका अनुसार सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले नवनियुक्त सञ्चालक उपाध्यायलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै चैत ३१ गतेको बैठकमा सञ्चालकको हैसियतमा सहभागी गराएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*