छ्याङ्दि हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचिकृत

९ बैशाख २०७८, बिहीबार ११:२०

काठमाडौं । छ्याङ्दि हाइड्रोपावरको एक लाख ४१ हजार ७५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

छ्याङ्दि हाइड्रोपावरको साधारण सभाबाट पारित कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पछि शेयरधनीहरुले शेयर सूचना प्रकाशित पछि नै कारोबार गर्न पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*