इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत

२१ बैशाख २०७८, मंगलवार १४:४३

काठमाडौं । इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

नेप्सेमा इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वापत वितरण गरेको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर आज सूचिकृत भएको हो ।

कम्पनीको साधारण सभाबाट पारित भएको २.८५ प्रतिशत आज नेप्सेमा सूचिकृत भई कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*