प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

२६ बैशाख २०७८, आईतवार ०९:०४

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर दिन प्रयोजनको लागि हिजोको मितिमा बुक क्लोज गरेकोमा आज शेयर मूल्य समायोजन गरिएको हो । गत बिहिवार ९७२ रुपैयाँमा कारोबार भएको प्रभु इन्स्योरेन्स कम्पनीको शेयर आज आइतबार ८८४ रुपैयाँमा कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*