राष्ट्रिय बीमा कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

२७ बैशाख २०७८, सोमबार १४:२६

काठमाडौं। आज राष्ट्रिय बिमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सर्किट लागेको छ । कम्पनीको साधारण सेयर र प्रमोटर शेयर आज सकारात्मक सर्किट लागेको हो ।

बीमा पोष्टले यो समाचार तयार पार्ने समयमा कम्पनीकोे साधारण शेयर मूल्य १ हजार ७ सय ५० रुपैयाले बृद्धि भएर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ भने प्रोमोटर सेयरको मूल्य पनि आज १ हजार ५४१ रुपैयाँले बढेर १६ हजार ९५१ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*