यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

२९ बैशाख २०७८, बुधबार १५:५३

काठमाडौं । आज नेप्सेमा सूचीकृतमध्ये २ सय १५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँमा शेयर किनबेच भएका छन्।पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्स्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २६ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १४ करोड ८४ लाख रुपैयाँ, शिवम सिमेन्टको १४ करोड ५६ लाख रुपैयाँ, एनसीसी बैंकको १३ करोड ९४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १३ करोड ६३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १३ करोड ४९ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड २४ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ९४ लाख रुपैयाँ र हिमालयन पावर पाटर्नरको १० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*