सिन्धु विकास बैंकको संचालक पदमा रमेश कुमार भण्डारी नियुक्त

१० जेष्ठ २०७८, सोमबार १२:५६

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संचालक नियुक्ति गरेको छ ।

हिजो जेठ ९ आइतबार गते बसेको संचालक समितिको ३२० नं. को बैठकले अग्यौली ५, नवलपरासी हाल शंखमुल काठमाडौं निवासी डा. रमेश कुमार भण्डारीलाई संचालक पदमा नियुक्ति गरेको हो ।

बैंकले भण्डारीलाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी आागामी बाँकी अवधिको लागि संचालक पदमा नियुक्ति गरेको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*