सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ कति पुग्यो ?

११ जेष्ठ २०७८, मंगलवार ११:३९

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाख मसान्तमा १७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

गत महिनाको तुलनामा फन्डको न्याभ २९ पैसाले थोरै हो । चैतमा यस फन्डको न्याभ १७ रुपैयाँ ३७ पैसा थियो ।यता फन्डले वैशाख मसान्तसम्म १ अर्ब ३२ करोड ४५ लाख २ हजार ५४४ रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । सूचीकृत सेयरमा लगानी रकम भने बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*