बुधवार शेयर कारोबार बन्द

१२ जेष्ठ २०७८, बुधबार ११:३६

काठमाडौं । शेयर बजार बुधवार बन्द भएको छ । आज बुधवार बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा भएको हो ।

अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । हिजो मंगलबार नेप्से सूचक ६ दशमलव ५० अंकले घटेर २८ सय १६ दशमलव ५६ बिन्दुमा अडिएको थियो । मंगलबार कारोबार बन्द अवधिसम्ममा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*