हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन

१२ जेष्ठ २०७८, बुधबार ११:४५

काठमाडौं । नेप्समा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीको ३ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७ सय ६६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीका साधारण सभा जेठ २८ गते शुक्रबार, कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । कम्पनीले हालको बिषम परिस्थितलाई म्ध्यनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम संचालन गर्न लागेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*