सूनको मूल्य बढ्यो चाँदीको तटस्थ, कतिमा हुँदैछ कारोबार ?

१२ जेष्ठ २०७८, बुधबार १२:४३

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघको अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदी भने अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ३५० रुपैयाामा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*