नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

१३ जेष्ठ २०७८, बिहीबार १८:१०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लहान शाखाले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरिएको छ।कम्पनीले एक कार्यक्रम आयोजना गर्दै सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम भुक्तानी गरेको हो ।

पोद्दारले २०७६ असोज २७ गते जीवन अमृत योजना खरिद गरेकी थिइन्।दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख सञ्जयकुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको परिवारका सदस्यहरुको उपस्थिति रहेको थिया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*